हिमालयन डिस्टिलरीको सीईओमा पोखरेल नियुक्त

2020-12-04
हिमालयन डिस्टिलरीको सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । हिमालयन डिष्ट्रिलरी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईमो)मा महेशप्रसाद पोखरेल नियुक्त भएका छन्। कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई दुई वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गर्नै निर्णय गरेको हो। 

कम्पनीले पोखरेललाई पुस १ गतेदेखि लागू हुने गरी कम्पनीको सिईओ पदमा नियुक्त गरेको छ। 

यसका साथै कम्पनीको सचिवमा काम गर्दै आएका नेत्र प्रसाद तिम्सीनालाई बि.स २०७९ मंसिर मसान्तसम्मका लागि नियुक्त गरिएको सूचनामा उल्लेख गरिएको छ। 

 


Share this with your friends: