एचआईडीसीएललाई हकप्रद निष्कासनका लागि बोर्डबाट अनुमति

2021-05-24
एचआईडीसीएललाई हकप्रद निष्कासनका लागि बोर्डबाट अनुमति

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)ले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले बैंकलाई यहि जेठ ९ गते ११ करोड कित्ता हकप्रद अर्थात अर्थात कायम चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१(एक बराबर एक) हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो। 

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ। 


Share this with your friends: