मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा मानन्धर चयन

2021-12-12
मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा मानन्धर चयन

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्जिब मानन्धर चयन भएका छन् । संस्थाको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई अध्यक्षमा चयन गरेको हो । 

यस्तै सोहि दिन सम्पन्न नवौँ वार्षिक साधारण सभाबाट सञ्चालकमा सुमित बाबु खत्री, कल्याण बिक्रम पान्डे, सजना मानन्धर र सन्जिब मानन्धर निर्वारोध निर्वाचित भएका छन् ।  


Share this with your friends: