काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका सञ्चालकको राजिनामा स्वीकृत भएको छ। बैंकका सञ्चालक गोपिकृष्ण न्यौपानेले दिएको राजिनामा स्वीकृत गरिएको हो।
बैंकको माघ २७ गते बसेको सञ्चालक समितिको ४४० औँ बैठकले सञ्चालक न्यौपानेको राजिनामा स्वीकृत गरेको हो।
2024-02-28
2024-02-20
2023-01-21
2022-06-08
2022-05-31
2024-12-03
2024-10-20
2024-09-20
2024-08-20
2024-07-18
2024-06-14
2024-04-13