काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडका कम्पनी सचिवमा गोपी कृष्ण भण्डारीले पद बहाली गरेका छन्। भण्डारीले वैशाख १७ गतेबाट पद बहाली गरेका हुन्।
बैंकको सञ्चालक समितिको ४१० औँ बैठकले भण्डारीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो।
2024-02-28
2024-02-20
2023-01-21
2022-06-08
2022-05-31
2024-12-03
2024-10-20
2024-09-20
2024-08-20
2024-07-18
2024-06-14
2024-04-13