काठमाण्डौ। कामना सेवा विकास बैंकले ‘युनिफोक रिडिङ ग्लास’ सेवा सुरु गरेको छ।
बैंकले नेपाल आँखा अस्पतालसँगको सहकार्यमा बैंकले विश्व दृष्टि दिवसका अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको ‘आँखालाई माया गरौँ’ भन्ने नारालाई आत्मसात गर्दै विभिन्न बैंकिङ सेवाहरु लिने क्रममा सहज होस् भन्ने उद्देश्यका साथ नजिक तथा टाढा देख्न सक्ने...
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडका डेबिट तथा क्रेडिट कार्डबाहकहरुले स्मार्टडोकोको स्मार्ट दसैँ अफरमा २०५ सम्म नगदफिर्ता (क्यासब्याक) पाउने भएका छन्।
नेपालीको महान चाड दसैँलाई लक्षित गरी स्मार्टडोकोले आज असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दसैँ अफरमा बैंकका कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनका...
काठमाण्डौ। कुमारी बैंक लिमिटेडका ग्राहकले काभ्रेको धुलिखेलस्थित सारथि होटेलमा विशेष छुट पाउने भएका छन्।
बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा कुमारी बैंक र सारथि होटेल प्राइभेट लिमिटेडबीच सहकार्य भएको हो। सो सहकार्यपश्चात कुमारी बैंकका ग्राहकले सारथि होटेलअन्तर्गतका विभिन्न खानपिनलगायतमा १०५ देखि १५५ सम्मको आकर्षक छुट प्राप्त...
काठमाण्डौ। नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्नसक्ने भएका छन्।
नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक फोकसवान पेमेन्ट सोलुसनले आफ्नो मोबाइल डिजिटल वालेट ‘मोको’ आजबाट सुरु गरेको छ। फोकसवानकै सहकार्यमा नेपाल इन्भेस्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
बैंकको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोहि दिनदेखि लागू हुनेगरी अध्यक्षमा नियुक्त गरिएको हो ।
...
काठमाण्डौ । रसुवाको स्याफ्रुबेसी रहेको लाङटाङ खोला जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न भएको छ।
उक्त आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्घार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करिब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ। गत सोमबार प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट प्रालि र बैंकबीच वित्तीय...
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा भरत कुमार शाक्य नियुक्त भएका छन् ।
बैंकको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
...
काठमाण्डौ । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)रमेश कुमार जोशीले दिएको राजीनामा स्वीकृत भएको छ । बैंकको असोज १३ गते बुधबारका दिन बसेको सञ्चालक समितिको बैठकले जोशीको राजीनामा स्वीकृत गरेको हो ।
व्यक्तिगत कारण खुलाई दिएको जोशीको राजीनामा कात्तिक १ गतेदेखि लागूहुने गरी स्वीकृत गरिएको हो ।
यसका साथै सोहि दिन बसेको...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दसैँ, तिहार, नेपाल संवत् एवं छठलगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसका माध्यमबाट प्रतिकारोबार रु। १ हजार वा सोभन्दा बढीको कार्ड स्वायप गर्दा क्यासब्याक हुने अफर ल्याएको छ। यो योजना आगामी असोज २१ गतेदेखि कात्तिक २४ गतेसम्म लागू हुनेछ।
देशभर...
काठमाण्डौ। सनराइज बैंक लिमिटेडले जोन्ता क्लब काठमाण्डौसँग सहकार्य गरी दरबार हाई स्कुलअन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागि ल्यापटप खरिद गरी आवश्यक तालिम सञ्चालन गर्न जोन्ता क्लब काठमाण्डौलाई २ लाख रुपैयाँ सहयोग गरेको छ।
सनराइज बैंकले यसअघि पनि दरबार हाई स्कुलअन्तर्गतको भानु माविका विद्यार्थीलाई डिजिटल...
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ।
परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एन्ड हर्ब रिसर्च सेन्टर प्रालिसँगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो। सो अवसरमा कृषि क्षेत्रको प्रवर्द्धन गर्न वित्तीय...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र गुल्मीका कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । बैंकले जिल्लाका स्थानीय तहहरुबीच हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मूल प्रवाहमा पहुँच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकले काठमाण्डौको बानेश्वरस्थित द एभरेष्ट होटेलमा सेवासुविधा लिँदा विशेष छुट पाउने भएका छन्।
सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले द एभरेष्ट...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ।
लुम्बिनी प्रदेशअन्तर्गत दाङको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो। योसँगै बैंकको शाखा संख्या २०० पुगेको छ।
यसै आर्थिक बर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ। निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु ३० अर्बबराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।
बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४ गते...