काठमाण्डौ । सानिमा बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि चुक्तापूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ०८२ रुपैयाँको १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगद लाभांस गरी कुल १७.८९७४ प्रतिशत...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले काठमाण्डौ महानगरपालिका कमलादीस्थित जोन्ता क्लब काठमाण्डौ नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत रु। ४ लाख ९७ हजार २०० आर्थिक सहयोग प्रदान गरेको छ।
उक्त रकम बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले जोन्ता क्लबका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका छन्। बैंकबाट...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहक र कर्मचारीले तनहुँको बन्दीपुरस्थित बन्दीपुर माउन्टेन रिसोर्टमा विशेष छुट पाउने भएका छन्।
छुट उपलब्ध गराउने विषयमा सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्टबीच समझदारी भएको हो। उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिटरक्रेडिट कार्डवाहक ग्राहक तथा कर्मचारीले बन्दीपुर...
काठमाण्डौ । कुषि विकास बैंकले पूर्वी रुकुममा शाखा कार्यालय औपचारिक रुपमा उद्घाटन गरेको छ ।
कृषि विकास वैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त शाखाको औपचारिक रुपमा उदघाटन गरेका हुन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यायले यो क्षेत्र कृषिका लागि प्रचूर सम्भावना वोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण कर्जाको...
काठमाण्डौ । बाँके जिल्लाको नेपालगन्जस्थित पिपरीमा कृषि विकास बैंक लिमिटेडको नयाँ शाखा औपचारिक रुपमा सञ्चाालनमा आएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एक कार्यक्रमबीच पिपरी शाखाको उद्घाटन गरेका छन्। सर्वसाधारणको व्यापक सहभागिता रहेको कार्यक्रममा उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना...
काठमाण्डौ । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आजदेखि दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ। फाइनान्सले लुम्बिनी प्रदेशको बाँकेको नेपालगन्ज उमनपा वडा नं। १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्लाको कोहलपुर नपा वडा नं.११ कोहलपुर चोकमा आफ्नो २३ औँ र २४ औँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको...
काठमाण्डौ । नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज २२ गते शुक्रबारका दिन भर्चुअल माध्यम जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा हाल कायम रहेको चुक्तापूँजीको ५.२६ प्रतिशत नगद लाभांस...
काठमाण्डौ । लक्ष्मी बैंकले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा न। १६ को पकलीमा आफ्नो १३७ औँँ शाखा सञ्चालनमा ल्याएकोे छ।
इटहरीको भाटभटेनी सुपरमार्केट परिसरभित्र रहेको यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य...
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले एसआरएल डाइग्नोस्टिक (नेपाल) प्रालिमा सेवा लिएबापत १० प्रतिशत छुट पाउने भएका छन्।
डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा आफ्ना ग्राहकलाई १०५ सम्म छुट उपलब्ध गराउने सम्बन्धमा बैंकले एसआरएल डाइग्नोस्टिकसँग सम्झौता गरेको हो। सम्झौतापश्चात...
काठमाण्डौ । बडा दशैँका लागि आगामी असोज ४ गतेदेखि नयाँ नोट सटहीको व्यवस्था गरिएको छ । बडा दशैँको अवसरमा कोरोनाभाइुरस संक्रमणको जोखिमलाई समेत मध्यजनर गरी काठमाण्डौ उपत्यकाको हकमा असोज ४ गतेदेखि नयाँ नोट सहटीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।
ग्राहकहरुले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षरोपण कार्यक्रम गरिएको छ।
वृक्षरोपण कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आइएमई बैंक, कीर्तिपुर शाखा प्रबन्धक शोभा...
काठमाण्डौ । गरिमा विकास बैंकका ग्राहकले बनेपास्थित ‘आगन्तुक रिर्सोट’मा २३ प्रतिशतसम्म छुट पाउने भएका छन्।
गरिमा विकास बैंकले आगन्तुक रिसोर्टसँग आफ्ना ग्राहकलाई विभिन्न सेवासुविधामा आकर्षक छुटसम्बन्धी सम्झौता गरेको हो। जसअनुसार गरिमा विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले रिसोर्टको रुममा २३% र फुड एन्ड...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका तथा धादिङ उद्योग वणिज्य संघसँग आबद्ध उद्योगव्यवसायीलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ।
मेगा क्यापिटल मार्केट्स, मेगा बैंक, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उवासंघबीच सहुलियतपूर्ण कर्जा...
काठमाण्डौ । लक्ष्मी बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. १७ को बिरौटामा १३६ औँ शाखा सञ्चालनमा ल्याएकोे छ।
यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यस नयाँ शाखाको सुरुआतसँगै लक्ष्मी बैंकको...
काठमाण्डौ । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ। संस्थाको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो विशेष साधारण सभा डाकेको हो।
बैठकले आगामी असोज १६ गते काठमाण्डौ धनगढी कैलालीमा रहेको होटल रुबसमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जरका...