बैंकिङ


महालक्ष्मी विकास बैंकबाट विद्युत महसुल भुक्तानी गर्न सकिने

काठमाण्डौ । अब महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत वा वा बैंकको काउन्टरमा गएर ग्राहकहरुले विद्युत महशुल भुक्तानी गर्न सक्ने भएका छन्।  महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनतालाई विद्युत महसुल बुझाउन सहजीकरण गर्ने उद्देश्यले आइतबार नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलनसम्बन्धी सम्झौता गरेको हो।...

सर्लाही र सुनसरीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १५ सोकनाह बजारमा ८८ औं शाखा र सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औँ शाखारहित बैंकिङ सेवा रहित बैंकिङ सेवाको सुरुआत गरेको छ ।  ती शाखारहित बैंकिङ सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८९ पुगेको छ।  बैंकले सेवा...

एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीका लागि कार्यदक्षता विकास तालिम दिने

काठमाण्डौ । नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई) र कामना सेवा विकास बैंक लिमिटेडबीच तालिम कार्यक्रमसञ्चालनसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ। सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर गरेका छन्।  यस ...

1663308665norvic-gif.gif

मुक्तिनाथ विकास बैंक र नेपाल विज्ञापन संघबीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल विज्ञापन संघ(आन) बीच आनका सदस्य एजेन्सीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार बैंकले आनका सदस्य स...

बैंक अफ काठमाण्डूले ल्यायो कुशे औंसी र हरितालिका तीज लक्षित नगद फिर्ता योजना

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आउँदै गरेको कुशेऔँसी (बुवाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत आफूलाई मनपर्ने खाना तथा खाजा अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ।  उक्त योजनाअन्तर्गत ग्राहकले मनपर्ने खाना तथा खाजा अनलाइनमार्फत खरिद गरी बैंकको मोबाइल...

कुमारी बैंकद्वारा निःशुल्क एन्टिजेन टेस्ट क्याम्प आयोजना

काठमाण्डौ । कुमारी बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत लिमिटेडले निःशुल्क एन्टिजेन टेस्ट क्याम्प आयोजना गरेको छ।  उक्त क्याम्प काठमाण्डौको टंगालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा आज आयोजना गरिएको हो। क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई ऐन्टिजेन टेस्ट गराउने व्यक्तिको कोरोना संक्रमण भए नभएको रिपोर्ट १५ मिनेटमै...

16454172591200x120.gif

सिद्धार्थ बैंकद्वारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको एक विद्यालयलाई सहयोग प्रदान गरेको छ । बैंकले ललितपुरको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर र १ थान प्रिन्टर सेट हस्तान्तरण गरेको हो।  बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रदीप पन्तले ती कम्प्युटर र प्रिन्टर विद्यालयका...

भरतपुरस्थित हाकिमचोकमा सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औँ शाखा सञ्चालनमा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चितवनको भरतपुरस्थित हाकिमचोकमा शाखा सञ्चालनमा ल्याएको छ।  बैंकले बिहीबारबाट उक्त शाखा सञ्चालनमा ल्याएको हो। हाकिमचोक शाखा कार्यालय सञ्चालनमा आएसँगै त्यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।  योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा...

प्रभु बैंकले गेट कलेजका विद्यार्थीलाई शैक्षिक कर्जा प्रवाह गर्ने

काठमाण्डौ । प्रभु बैंकले काठमाण्डौको मन्डिकाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) मा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ। प्रभु बैंक र गेट कलेजबीच त्यहाँ अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउनेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा प्रभु...

सिभिल लघुवित्तद्वारा तौलिहवामा शाखा सञ्चालन

काठमाण्डौ। काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कपिलवस्तुको तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।  नयाँ खोलिएको शाखा कार्यालयसहित संस्थाले २९ जिल्लामा ६६ वटा शाखा कार्यालयमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ।  यसका साथै यस वित्तीय संस्थाले आगामी...

सिन्धुलीमाडीमा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा विस्तार

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिन्धुलीको कमलामाई नगरपालिकास्थित सिन्धुलीमाडीमा आफ्नो शाखा विस्तार गरेको छ । यो शाखा बैंकको ८७ औँ शाखा  हो। नयाँ शाखाको उद्घाटन सिन्धुलीका मेयर खड्गबहादुर खत्री र प्रबन्धक सुशीलकुमार श्रेष्ठले गरेका थिए। सिन्धुलीमाडी शाखाले ग्राहकलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई...

नेपाल एसबिआई बैंकले पायो बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट २०२० पुरस्कार

काठमाण्डौ । नेपाल एसबिआई बैंकले नेपाल चार्टर्ड अकाउन्टेन्टस् संस्था (आईक्यान) द्वारा प्रदान गरिने बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० पुरस्कार पाएको छ । आईक्यानद्वारा प्रदान गरिने यो पुरस्कारमा नेपाल एसबिआई बैंक दोस्रो भएको हो।  उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत आईक्यानले...

सुनसरीको चिमडीमा लक्ष्मी बैंकको १३५ औँ शाखा सञ्चालन

काठमाण्डौ । लक्ष्मी बैंकले सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडा न. ६ को चिमडीमा आफ्नो १३५ औँ शाखा सञ्चालनमा ल्याएको छ। यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यस नयाँ शाखाको सुरुआतसँगै लक्ष्मी बैंकको...

महालक्ष्मी विकास बैंकका ग्राहकले सम्यक डायगनोस्टिकमा आकर्षक छुट पाउने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले सम्यक डायगनोस्टिक प्रालिमा सेवा लिँदा आकर्षक छुट पाउने भएका छन्।  महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग मंगलबार छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको हो। उक्त सम्झौताअनुसार बैंकका ग्राहकले सम्यक...

एनएमबि बैंकद्वारा भिडियो कल गरी ५ मिनेटमै खोल्न सकिने व्यवस्था

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले भिडियो कलमार्फत नै खाता खोल्न सकिने व्यवस्था गरेको छ।  बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखेर एनएमबि भीकेवाई सेवा सञ्चालनमा ल्याएको हो। यो सेवाअन्तर्गत ग्राहकले अब भिडियो कल गरी ५ मिनेटमै खाता खोल्न सक्ने बैंकले जनाएको छ।  एनएमबि बैंकले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्समार्फत बैंक...