बैंकिङ


नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

काठमाण्डौ । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ।  यस सम्झौताअन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकले नबिल बैंकमार्फत Letters of Credit, Document against Payment (DAP), Document Against Acceptance (DAA), Local Bank Guarantee आदि सुविधा उपभोग गर्न सक्नेछन्। यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकका...

सिभिल लघुवित्तद्वारा झापामा ६५ औँ शाखा सञ्चालन

काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित सोमबारेमा ६५ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। यसका साथै संस्थाले आफ्ना सेवाहरु ५२ हजार घर परिवारमा पुर्याएको छ।  आगामी दिनमा अन्य स्थानमा समेत शाखा कार्यालय सञ्चालनमा ल्याई लघुवित्तीय सेवाहरुको पहुँच विस्तार गर्ने लक्ष्य संस्थाले...

प्रोग्रेसिभ फाइनान्सको सञ्चालकमा महर्जन नियुक्त

काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सञ्चालकमा विकास महर्जन नियुक्त भएका छन् । कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी संस्थापक समूहका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । उनलाई भदौ १ गतेदेखि नै लागू हुनेगरी सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  ...

1663308665norvic-gif.gif

नेपाल बंगलादेश बैंकद्वारा पोखराको खुदी ढुंगेपाटनमा नवौँ विस्तारित सेवा केन्द्र सञ्चालन

काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ३० खुदी ढुंगेपाटनमा नवौँ विस्तारित सेवा केन्द्र सञ्चालना ल्याएको हो।  उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेलद्वारा गरिएको हो । यो बिस्तारित सेवा केन्द्रले...

बैंक अफ काठमाण्डूको कामु सीइओमा मास्के नियुक्त

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको कामु सीईओ(प्रमुख कार्यकारी अधिकृत)मा श्रवण मास्के नियुक्त भएका छन् । बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले मास्केलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत मास्केलाई भदौ २ गतेदेखि लागू हुनेगरी बैंकको  कामु सीईओमा नियुक्त...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा विशेष छुट

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन्। बैंकको बानेश्वर शाखाको अगुवाइमा कान्ति अस्पताल प्रालिसँग हिजो आइतबार बैंकका ग्राहकलाई छुट दिने विषयमा सम्झौता भएको हो। सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय विक्रम मल्ल ठकुरी...

16454172591200x120.gif

मिर्मिरे लघुवित्तद्वारा व्यवसाय प्रवर्द्धन तथा शाखा व्यवस्थापन तालिम सम्पन्न

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यवसाय प्रवर्द्धन तथा शाखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संस्थाको  बौनिया क्षेत्रीय कार्यालयको आयोजनामा शाखा प्रमुखहरुका लागि व्यवसाय प्रवर्द्धन तथा शाखा व्यवस्थापन तालिम शनिबार बाँकेको कोहलपुरस्थित होटेल अतिथिमा सम्पन्न भएको छ।  बोनिया क्षेत्रीय कार्यालय प्रमुख...

एक्सेल डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले बैंकलाई आज(साउन ३१ गते) २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।  सेबोनबाट निष्कासनको अनुमति पाएसंगै अब बैंकले चुक्तापूँजीको ३० प्रतिशत अर्थात १०ः३ अनुपातमा हकप्रद सेयर...

मेगाबैंकद्वारा एकैदिन ५ नयाँ शाखा विस्तार

काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले एकैदिन ५ वटा नयाँ शाखा विस्तार गरेको छ।  मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्की जिल्लाको...

वेष्ट फाइनान्स कम्पनीद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको स्थगित २४ औँ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।  बैठकले आगामी भदौ ३० गते बुधबारका दिन कमलादी काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको...

नेपाल फाइनान्सद्वारा वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले २८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ २६ गते शनिबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा वेभिनारमार्फत बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।  उक्त सभामा संस्थाले ललितपुर फाइनान्सलाई प्राप्ति गरी कायम भएको चुक्तापूँजी ४९...

महालक्ष्मी विकास बैंकका ग्राहकले ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्ने

काठमाण्डौ। महालक्ष्मी विकास बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न पाउने भएका छन्। बैंकले ग्राहकलाई मनी ट्रान्सफरसम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले आज ई–सेवा मनी ट्रान्सफर प्रालिसँंग सम्झौता गरेको हो। सम्झौतापत्रमा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी...

ग्लोबल आइएमई बैंक र कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच कर्णाली प्रदेशका व्यावसायिक कृषि तथा पशुपन्छी पालनमा संलग्न कृषकलाई व्याज अनुदान प्रदान गर्नका निम्ति समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्र र ग्लोबल आइएमई बैंकको कर्णाली प्रादेशिक कार्यालय...

कञ्चनपुरमा नेपाल बंगलादेश बैंकको १०० औँ शाखा सञ्चालन

काठमाण्डौ । नेपाल बंगलादेश बैंकले नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं. ८ कलकत्तामा आफ्नो १०० औँ शाखा सञ्चालनमा ल्याएको हो।  उक्त शाखा बेलौरी नगरपालिका प्रमुख श्री पोतीलाल चौधरीको समुस्थितिमा हिजो बिहीबारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ...

राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी बिहीबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता भएपश्चात गत वर्षजस्तै चालु...