काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ।
बैंकले प्रदेश नम्बर २ अन्तर्गत बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको १८५ औँ शाखा हो।
मेगा बैंकले केही दिनअघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो। मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी...
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि थप ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले काठमाण्डौ जिल्लाको, काठमाण्डौ महानगरपालिकाका सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाका धोबीघाट र भैँसेपाटी, भक्तपुर जिल्लाको ठिमी नगरपालिकाको गठ्ठाघर एवं धादिङ जिल्लाको निलकण्ठ नगरपालिको धादिङबेसीस्थित...
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडामा ८२ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। त्यसैगरीे गत हप्ता बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको जानकी गाउँपालिका–९ खैरीफाँटा ८० औँ र कैलाली जिल्लाकै टिकापुर नगरपालिका–८ धनसिंहपुरमा ८१ औँ गरी थप २ शाखारहित बैंकिङ...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई रु ३ लाख सहयोग गरेको छ ।
बैंकको बेलका शाखाले एक औपचारिक कार्यक्रमका बिच, बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राज कुमारी चौधरिलाई चेक हस्तान्तरण गरेको हो ।
बिगत ३ बर्ष देखि सेवा सञ्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
उतm सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट कुमारीपाटी शाखाका हेड अफ सर्कल अफिस ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक हरिकुमार तामाङले...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगरपालिका बीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
ग्लोबल आइएमई बैंक तथा तानसेन नगरपालिकाको अगुवाइमा हेफर इन्टरनेसनल नेपाल एवं ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। बैंकका...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवा शाखाको अगुवाइमा सिद्धार्थनगर सिटी हस्पिटल प्रालिसँग आज सम्झौता गरेको छ।
बैंकले मोफसलमा रहेका आफ्ना ग्राहकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता गरेको हो ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा...
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकको कम्पनी सचिव परिवर्तन गरिएको छ । बैंकको कम्पनी सचिवमा इन्द्र जित घर्तिमगर नियुक्त भएका छन् ।
बैंकको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार घर्तिमगरलाई बैंकको कम्पनी सचिवमा नियुक्त गरिएको हो ।
...
काठमाण्डौ। एनएमबि बैंकले सबै उमेरका लगानीकर्तालाई लक्षित गरीे शून्य मौज्दातमै विषेश सुविधायूक्त एनएमबि इन्भेस्टर सेभिङस् योजना अघि सारेको छ।
यस बचत योजनाअन्तर्गत बैंकले खातामा उच्चतम ब्याजका साथै ५ वर्षका लागि निः शुल्क डिम्याट तथा मेरो सेयर, निःशुल्क आस्बा, ओम्नी च्यानल र कनेक्ट आईपीएसमार्फत निःशुल्क अन्तरबैंक रकम ट्रान्सफर,...
काठमाण्डौ । सङ्घीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार संसद्का बैठकमा सांसदले पटकपटक सरकारी खाता सरकारी स्वामित्वको बैंकमार्फत नभएकामा गर्दै आएकोमा गुनासोलाई सम्बोधन गरिएको हो । अर्थ मन्त्रालयको...
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेको छ । प्राप्तिका लागि राष्ट्र बैंकले गत साउन १५ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।
दुवै संस्थाको गत असार २१ गते छुट्टा छुट्टै बसेको साधारण सभाले १ः ०९८ शेयर...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको कामु(कायम मुकायम)प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । बैंकको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २६ गतेदेखि लागू गर्ने गरी कडेललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कडेल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । बैंकका सीईओ...
काठमाण्डौ । नबिल बैंक लिमिटेड र डीभी एक्सिलस (खेती एप)बीच सहकार्य भएको छ । बैंक र डीभी एक्सिलस द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुका लागि कृषि साधन, रसायन, मेसिनरी तथा अन्य आवश्यकतालाई खरिद गर्न सहज वित्तिय पहु‘चको प्रदान गर्न सहकार्य भएको हो।
यो रणनीतिक साझेदारीअन्तर्गत किसानलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज...
काठमाण्डौ । सानिमा बैंकले काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई बाल अस्पताल निर्माणका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग उपलब्ध गराउन लागेको हो ।
बालबालिकालाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नका लागि काठमाण्डौ...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रालिसँग सम्झौता गरेको छ।
आज भएको सम्झौताअनुसार एमएडब्ल्यूबाट ग्राहकले Foton ब्रान्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल...