बैंकिङ


माछापुच्छ्रे बैंकद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नं. ३ को मूल सडक महाराजगन्ज सल्लाघारीदेखि न्युरो अस्पताल बाँसबारीसम्म १०० बिरुवा वृक्षरोपण गरेको हो।  वृक्षारोपण कार्यक्रममा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख...

मेगा बैंकद्वारा एकै दिन ६ नयाँ शाखा विस्तार

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले प्रदेश नम्बर १ मा एउटा, बागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो।  प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैंकले नयाँ शाखा...

ग्रामिण विकास लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको छैठौँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी भदौ ५ गते शनिबारका दिन संस्थाको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे विद्युतीय÷भर्चुअलमाध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ...

1663308665norvic-gif.gif

मेगा बैंकद्वारा रु ७ लाख बीमा रकम हस्तान्तरण

काठमाण्डौ । मेगा बैंक लिमिटेडले बीमा रकम हस्तान्तरण गरेको छ । बैंकले दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई बीमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको हो। बैंकले हिमालय गुरुङकी श्रीमती ममिता गुरुङलाई मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापामार्फत बीमा बापतको ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । गुरुङले ‘मेगा कर्पोरेट...

कामना सेवा र ह्वाइट लोटस मोटर्सबीच सहज किस्ताबन्दीमा इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंक र ह्वाइट लोटस मोटर्सबीच सम्झौता भएको छ । बैंक र ह्वाइट लोटस मोटर्सबीच ग्राहकलाई इलेक्ट्रिक स्कुटर खरिदमा कर्जा उपलब्ध गराउने विषयमा समझदारी भएको हो। समझदारीसँगै ह्वाइट लोटसबाट इलेक्ट्रिक स्कुटरका खरिदमा ग्राहकले कामना सेवाबाट सहज रुपमा कर्जा पाउने भएका छन्। योग्य ग्राहकलाई मासिक किस्ताबन्दीमा...

एनसीसी बैंकको कम्पनी सचिवमा भट्टराई नियुक्त

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक)को कम्पनी सचिव परिवर्तन गरिएको छ । बैंकको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिव परिवर्तन गरेको हो ।  बैठकले नयाँ कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त गरेको हो ।  ...

16454172591200x120.gif

मेगा बैंक र नागरिक एपबीच सहकार्य

काठमाण्डौ। नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ।  डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम भएकोले मेगा बैंकले सहयोगी हातको भूमिका खेली हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै...

आरएमडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त

काठमाण्डौ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा धुव्रकुमार पौडेल नियुक्त भएका छन् । संस्थाको गत साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई आगामी भदौ १० गतेबाट लागू हुने गरी आगामी चार वर्षका लागि संस्थाको सीईओमा नियुक्त गरिएको हो ।   ...

नेपाल बंगलादेश बैंकद्वारा मोरङको बुधबारे बजारमा विस्तारित सेवा केन्द्र सञ्चालन

काठमाण्डौ । नेपाल बंगलादेश बैंकले विस्तारित सेवा केन्द्रको औपचारिक सुरुआत गरेको छ । बैंकले मोरङ जिल्लाको लेटाङ नगरपालिकाको बुधबारे बजारमा आफ्नो ८ औँ विस्तारित सेवा केन्द्रको औपचारिक सुरुआत गरेको हो।  बैंकको विस्तारित सेवा केन्द्रको उद्घाटन प्रदेश नम्बर १ मोरङ ‘ख’ का प्रदेश सांसद उपेन्द्र घिमिरे गरेका थिए। बुधबारे बजार लेटाङ्ग...

प्रोग्रेशिभ फाइनान्सद्वारा जनकपुर तथा पाँचखालमा शाखा विस्तार

काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले शाखा विस्तार गरेको छ । कम्पनीले प्रदेश नं २ को जनकपुर उपमहानगरपालिका वडा नं. २ भानुचोक तथा बागमती प्रदेशको पाँचखाल नगरपालिका वडा नं. ४ मा शाखा कार्यालयहरु विस्तार गरी कारोबार सुरुआत गरेको हो।  शाखा विस्तारसँगै फाइनान्सको १३ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्सन काउन्टरहरुमार्फत वित्तीय सेवा तथा...

एनएमबि बैंकका ग्राहकलाई बिगमार्टमा २५% सम्म छुट

काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले ई–एनएमबि मोबाइल बैंकिङबाट भुक्तानी गरी बिगमार्टबाट बुधबार र शनिबारका दिन फलफूल तथा तरकारी खरिद गर्दा २५% वा रु. ३०० सम्मको छुट पाउने भएका छन्। यस सम्बन्धमा एनएमबि बैंक र बिगमार्टबीच सम्झौता भएको हो। सम्झौतासँगै एनएमबिका ग्राहक र कर्मचारीले यस्तो छुट पाउने भएका हुन्। बैंकले...

सनराइज बैंकद्वारा कार्डलेस भुक्तानी सेवाको सुरुवात

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ। हालसम्म ग्राहकले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन्। यस सेवाअन्तर्गत ग्राहकले आफ्नो Sunrise Smart + (मोबाइल बैंकिङ) प्रयोग गरी Cardless Withdrawal...

मेगा बैंक १२ औँ वर्षमा प्रवेश : आगामी ५ वर्षका लागि रणनीतिक योजना तयार

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड १२ औँ वर्षमा प्रवेश गरेको छ।  ११ औं वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँचवर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए। ‘हामीले हलोदेखि हाइडोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौँ, सोही अनुरुप सबैभन्दा बढी चुक्तापुँजी र सेयरधनी भएको बैंकको...

प्रभु बैंकले कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने

काठमाण्डौ। प्रभु बैंक लिमिटेडले काठमाण्डौ बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग उपलब्ध गराउन लागेको हो ।  प्रभु बैंकको बबरमहस्थित केन्द्रीय कार्यालयमा आज एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत...

सारथि नेपाल लघुवित्तको नाम परिवर्तन

काठमाण्डौ । सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको छ । नयाँ नेपाल लघुवित्त र सारथि लघुवित्त वित्तीय संस्था एक आपसमा गभिएर बनेको सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको हो ।  नाम परिवर्तन गर्दै कम्पनीको नयाँ नाम ‘नयाँ सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड’ राखिएको छ...