बैंकिङ


महुली लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ६ जना निर्वाचित भएका छन्। संस्थाको चैत २५ गते सम्पन्न आठौँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण तर्फबाट २ जना गरी कुल ६ जना सञ्चालक निर्वरोध निर्वाचित भएका हुन्।  संस्थापक सेयरधनीका तर्फबाट निर्वाचित हुनेमा प्रभु नारायण चौधरी, कमल प्रसाद...

गुराँस लघुवित्तका सञ्चालकहरुको पदावधि थप

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालकहरुको पदावधि थप गरिएको छ। संस्थाका संस्थापक समूह तर्फका सञ्चालकहरु उदयनारायण बराल, कृष्णप्रसाद गौतम, राजुप्रसाद अधिकारी र विजय कुमार दाहालको पदावधि थप गरिएको हो।  संस्थाको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले उल्लेखित चार जना सञ्चालकहरुको पदावधि थप गरेको हो। यी चार...

महालक्ष्मी विकास बैंकद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड तथा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबीचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जाअन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमाबापतको रकम रु. ६ लाख ७ हजार ५०० रुपैयाँ हकवालालाई हस्तान्तरण गरिएको...

1663308665norvic-gif.gif

मर्जरपश्चात कायम भएको समता घरेलु लघुवित्तको एकीकृत कोरोबार वैशाख २ देखि

काठमाण्डौ । मर्जरपश्चात कायम भएको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत वित्तीय कारोबार आगामी वैशाख २ गतदेखि सुरु हुने भएको छ।  समता लघुवित्त र घरेलु लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने(मर्जर)सम्बन्धमा दुवै वित्तीय संस्थाको गत पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट स्वीकृति भएको थियो। दुवै संस्था एक...

महुली लघुवित्तको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज(चैत २५ गते) आयोजना हुन गईरहेको छ ।   उक्त सभा सप्तरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा आयोजना हुन गईरहेको हो। उक्त सभामा २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस गरी कुल २१.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांसमा मर्जर...

सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई रु.५ लाख प्रदान

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले सोमबार दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि हेल्प नेपाल नेटवर्कलाई सहयोगस्वरुप ५ लाख रुपैयाँ प्रदान गरेको छ।  उक्त रकम बैंकका हेड अफ सर्कल अफिस लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतलाई हस्तान्तरण गरेका छन्। बैंकबाट प्राप्त...

16454172591200x120.gif

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १.२५ अर्बबराबरको ऋणपत्र निष्कासन गर्नका लागि ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलका तर्फबाट...

कृषि विकास बैंकको सञ्चालकमा मैनाली नियुक्त

काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडको सञ्चालक सदस्यमा दीर्घराज मैनाली नियुक्त भएका छन्।  मन्त्रीस्तरको निर्णयबाट मैनाली बैंक सञ्चालक सदस्यमा नियुक्त भएका हुन्। नवनियुक्त सञ्चालक मैनालीसँग सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत...

एनसीसी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिस्ट्रार नियुक्त गरेको छ। सम्झौतापत्र बैंकका वरिष्ठ प्रबन्धक राजेशराज ढुंगेल र क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।  काठमाण्डौको बागबजारस्थित रजिस्ट्रर्ड कार्यालय रहेको एनसीसी बैंक कम्पनी...

एनआईसी एशिया बैंकद्वारा धरानमा अवस्थित सब्जीमण्डीमा क्यूआर कोड वितरण

एनआईसी एशिया बैंकले धरान उपनगरपालिकामा अवस्थित भानु चोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफुल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्यूआर कोड वितरण गरेको छ । उक्त क्यूआर कोडको वितरण नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, धरान संयुक्त...

स्वावलम्बन लघुवित्तको सीईओमा खतिवडा नियुक्त

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उदय राज खतिवडा नियुक्त भएका छन्। संस्थाको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले खतिवडालाई सीईओमा नियुक्त गरेको हो।  उनलाई आगामी चैत २६ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको संस्थाले जनाएको छ।     ...

माछापुच्छ्रे बैंकद्वारा कन्ट्याक्ट लेस कार्ड सेवाको सुरुवात

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले भिजा कार्डमार्फत हुने कारोबारलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ।  आमग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। कन्ट्याकलेस कार्ड सेवाअन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी पीओएस...

नबिल बैंकले कृषि प्राविधिहरुलाई रु. १० लाखसम्म सहुलियत कर्जा प्रदान गर्ने

काठमाण्डौ । नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिबीच कृषि प्राविधिकहरुलाई आवश्कताअनुसार बंंैकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर सहयोग गर्ने सम्झौता भएको छ। बैंकको एसएमई तथा लघुवित्त प्रमुख निरजकुमार बस्नेत (डनिल) र आर एन्ड डी इनोभेटिभकी अध्यक्षसुनिता न्हेम्हाफुले सम्झौतापत्रमा हस्ताक्षर...

डिप्रोक्स लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको १९ औँ वार्षिक साधारण सभा आज(चैत २० गते) भरतपुर चितवनमा सम्पन्न भएको हो । उक्त साधारणसभामा संस्थाका सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक खनालले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन पेश गर्नुका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ)...

कर्पोरेट ट्याक्स तिर्नेमा नबिल बैंक शीर्ष स्थानमा, राजस्व विभागबाट पाचौँ पटक सम्मानित

काठमाण्डौ । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७५/७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई  सम्मान गरेको छ।  बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो। विभागले गत मंसिरमा कर दिवसका अवसर पारेर बैंकलाई बैंकहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने...