काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङ्बो घलेले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नौकुण्ड ...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको १५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले भोलि(असार २२ गते बोलकबोलमार्फत विकास ऋणपत्र २०८३ ङ बिक्री गर्न लागेको हो ।
यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ । यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)तुलसीराम गौतमले राजीनामा दिएका छन् । गौतमले असार २० गते बसेको सञ्चालक समितिको बैठकमा आफ्नो राजीनामा पेश गरेका हुन् ।
उक्त राजीनामा सञ्चालक समितिमा विचाराधिन रहेको बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
तुलसीराम गौतम वि.स २०७५ सालदेखि बैंकको सीईओको रुपमा...
काठमाण्डौ । ललितपुर फाइनान्स लिमिटेडलाई सफलतापूर्वक प्राप्ति गरेको नेपाल फाइनान्स लिमिटेडले आगामी असार २७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । कम्पनीले प्रािप्तपश्चात कायम भएको ‘नेपाल फाइनान्स लिमिटेड’को नामबाट एकिकृत कारोबारको सुरुवात गर्न लागेको हो ।
नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडलाई...
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा बैंकासुरेन्स सेवालाई व्यवस्थित बनाई पुनः समावेश गर्न नेपाल बैंकर्स संघले सुझाव पेश गरेको छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा राय पठाउँदै बैंकर्स संघले नेपाल राष्ट्र बैंक सामु यस्तो सुझाव पेश गरेको हो ।
संघले सर्वसाधारण जनतामाझ बीमाको दायरालाई बढाउन बैंक तथा वित्तीय...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले भक्तपुर जिल्लाका विभिन्न स्थानमा सीसीटीभी राख्ने कार्यमा सहयोग पुर्याएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा उक्त सहयोग गरेको जनाएको छ ।
सडक क्षेत्रमा राखिएको सिसिटिभीको सहयोगले टोल तथा सडक खण्ड सहित समग्र समाजमा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण तथा रोकथाम...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा मेडी कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
यो सुविधामार्फत मेगा बैंकका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेका ग्राहकले न्यूनतम् २० हजार रुपैयाँदेखि १ लाख ५० हजार...
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छन्।
बैंकको सञ्चालक समितिको गत असार १८ गते शुक्रबारका दिन बसेको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंक तथा वित्तीय संस्थामा २५ वर्षभन्दा बढीको बैंकिङ अनुभव सँगालेकी श्रेष्ठ स्ट्यान्डर्ड चाटर्ड बैंक...
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा आगामी चार वर्षका लागि नियुक्त सुनिल कुमार पोखरेलले पदभार ग्रहण गरेका छन् । उनले गत असार १८ गते पदभार ग्रहण गरेका हुन् । बैंकको गत जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बैंकको सीईओ पदमा पोखरेललाई नियुक्त गरिएको हो ।
यसअघिका सीईओ गोविन्द गुरुङले पदबाट...
काठमाण्डौ । नेपाल राष्ट्र बेंकले राष्ट्र बैंकको नक्कली फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारवाही गर्ने जनाएको छ ।
हालसम्म नेपाल राष्ट्र बैंकको कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको र यस बैंकबाट कुनैपनि प्रकारको सूचना जानकारी तथा आव्हन फेसबुक पेज मार्फत नगरिएको व्यहोरा अनुरोध...
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको एकिकृत कारोबार आगामी असार २६ गतेदेखि हुने भएको छ।
सटिजन बैंक इन्टरनेशनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव दुवै वित्तीय संस्थाको गत जेठ २७ गते अलग अलग बसेको विशेष साधारण सभाल पारित गरेको थियो । साधारण सभाबाट पारित भएको विशेष...
काठमाण्डौ। कुमारी बैंक लिमिटेडका ग्राहकहरुले दृष्टि दि भिजन आई सेन्टर प्रालिमा आँखा सम्बन्धित उपचार सेवामा सहुलियत पाउने भएका छन्।
बैंकको ग्राहकहरुलाई सहुलियत उपलब्ध गराउने विषयमा कुमारी बैंक र दृष्टि दि भिजनबीच सम्झौता भएको हो। सम्झौतापत्रअनुसार दृष्टि दि भिजनबाट प्रदान गरिने आँखा उपचारसम्बन्धी सेवाको सेवा शुल्क कुमारी...
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले ‘इजी बैंक’ नामक अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ। बैंकले आफ्ना ग्राहकलाई डिजिटल पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको ‘डिजिटल नेपाल’ अभियान कार्यक्रमअन्तर्गत रही यो प्लेटफर्म सार्वजनिक गरेको जनाएको छ ।
यो इजी बैंक प्लाटफर्म सिद्धार्थ...
काठमाण्डौ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत...
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी Bank for International Settlements (BIS) को ९१औं वार्षिक बैठकमा सहभागी भएका छन् । यहि असार १४ र १५ गते भर्चुअल माध्यममा आयोजित बैठकमा गर्भनर अधिकारीले सहभागिता जनाएका हुन् ।
बैठकको पहिलो दिन बैंक अफ इङ्गल्यान्ड तथा बैंक अफ क्यानडाका पूर्व गभर्नर मार्क क्यार्नीले 'The Art of Central Banking in a Centrifugal World' विषयमा आफ्नो मन्तव्य राखेका थिए...