बैंकिङ


एनआईसी एशिया बैंकको ‘टिकटक भिडियो च्यालेन्ज’मा आकर्षक उपहार जित्ने मौका

काठमाण्डौ ।​ एनआईसी एशिया बैंकले टिकटक भिडियो बनाउने ग्राहकलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ।  यही असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेज (@NICASIABankOfficial) मा बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनार्थ तयार पारेको ‘MoBank गरौँ’ थिमका ६ वटा फरक–फरक जिंगलहरू प्रयोग गरेर...

एनएमबि लघुवित्तद्वारा ‘क्रेडिट एक्स’ नामक ऋण अटोमेसन प्रणालीको सुरुवात

काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ। संस्थाले  एसबी सोलुसन्स प्रालिसँग सहकार्य गरेर यो प्रणाली सुरु गरेको हो । यो प्रणालीले इन्टरनल ऋण वर्कफ्लो, जोखिम मूल्यांकन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने काम गर्ने संस्थाले जनाएको छ ।   एनएमबि लघुवित्तका प्रमुख...

आँधिखोला लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार १० गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको चौथो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार ३१ गते बिहिबारका दिन स्याङजामा रहेको होटल गाउँवेशी सभाहलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त बैठकमा संस्थाले एक वा एकभन्दा बढी...

1663308665norvic-gif.gif

समता घरेलु लघुवित्तद्वारा हेलम्बुका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मेलम्ची खोलामा आएको भीषण बाढीले हेलम्बु क्षेत्रका विस्थापित परिवारलाई खाद्यान्नलगायत आवश्यक सामग्रीहरु सहयोग गरेको छ।  चामल, दाल, तेल, नुन, सोयाबिन, साबुन, सेनेटरी प्याड, त्रिपाललगायतका सामग्री हेलम्बु गाउँपालिका वडा नं। २ का वडाध्यक्ष छिरिङ गेल्बु लामालाई हस्तान्तरण गरिएको...

एनआईसी एशिया लघुवित्तद्वारा भाका नाघेका ऋणीलाई ब्याजमा १०% छुट प्रदान गर्ने निर्णय

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले भाखा नाघेका ऋणीहरुलाई असार मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम चुक्ता गरेमा कूल ब्याज रकमको १० प्रतिशत छुट दिने भएको छ । यस्तै संस्थाले असार मसान्त सम्ममा संस्थालाई भुक्तानी गर्नुपर्ने सम्पुर्ण वक्यौता रकम चुक्ता गरेका नियमित ऋणी सदस्यहरुको हकमा...

बेष्ट फाइनान्सद्वारा हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीले बाढीबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाका हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सहयोग प्रदान गरेको हो ।  गत असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतिका कारण त्यस क्षेत्रमा विद्युत आपूर्ती बन्द भएका कारण...

16454172591200x120.gif

ज्योति विकास बैंकको केन्द्रिय कार्यालय स्थानान्तरण

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको केन्द्रिय कार्यालय स्थानान्तरण गरिएको छ । बैंकको केन्द्रिय कार्यालय काठमाण्डौ महानगरपालिका वडा न. २८ कमलादीबाट स्थानान्तरण भई काठमाण्डौ महानगरिपालिका वडा न. १ कमलपोखरीबाट असार ८ गतेबाट पूर्ण रुमपा सञ्चालनमा आएको बैंकले जनाएको छ ।    नयाँ भवनमा स्थानान्तरण गर्नका लागि बैंकलाई नेपाल राष्ट्र...

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालन

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालनमा ल्याएको छ। कोभिड–१९ महामारीको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आफ्ना ग्राहकलाई घरमै बसी आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंकबीचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।  बैंकले सञ्चालनमा...

किसानहरुलाई मेगा बैंकको किसान कार्ड तथा कृषि कर्जा सुविधा

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउने भएको छ । बैंकले हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधिमैत्रि किसान कार्डसहित कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउन सम्झौता गरेकोे हो ।  मेगा बैंक नेपाल लिमिटेडको तर्फवाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख...

आदर्श लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासन प्रमुख अजेन्डा

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको गत असार ८ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी असार ३१ गते बिहिबारका दिन बनेपामा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको जारी...

ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१% ब्याज पाइने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुद्दती बचत खातामा बचत गर्दा आफ्ना ग्राहकहरुलाइ ८.०१ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८.०१ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने भएको हो ।  यसका साथै, मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल...

नेपाल बैंकको सञ्चालकमा दाहाल नियुक्त

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालकमा सूमन दाहाल नियुक्त भएका छन् । उनलाई नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालकमा नियुक्त गरिएको हो ।  उनलाई यसअघिका प्रतिनिधि केदार प्रसाद पनेरुको स्थानमा सञ्चालकमा नियुक्त गरिएको हो ।  ...

नेरुडे लघुवित्तको सेयर रजिस्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङलाई नियुक्त गरिएको छ।  साउन १ गतेदेखि लागू हुने गरी सेयर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत सेयरधनीको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नका लागि आरबिबि मर्चेन्टलाई सेयर रजिस्ट्रार नियुक्त...

कृषि विकास बैंकले कर्जाको हर्जाना ब्याजमा सतप्रतिशतसम्म छुट दिने

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले कर्जाको हर्जाना ब्याजमा सतप्रतिशतसम्म छुट दिने भएको छ ।  कोभिड–१९ का कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी बैंकले कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकलाई हर्जाना ब्याजमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको हो।  बैंकले यो विशेष छुटको सदुपयोग गरी लाभांन्वित...

नबिल बैंकको सम्पूर्ण बैंकिङ कारोबार आजदेखि सुचारु

काठमाण्डौ । नबिल बैंक लिमिटेडको सम्पूर्ण बैकिङ सेवा आज(असार ७ गते)देखि पुनःसुचारु गरिएको छ ।  बैंकले कोर बैकिङ  सिस्टम(सीबीएस)स्तरोन्नति गर्नुपर्ने भएकाले गत शुक्रवारदेखि आज बिहान ९ बजेसम्मका लागि आफ्नो बैंकिङ सेवा बन्द गरेको थियो ।  सो अवधिमा कम्पनीका सम्पूर्ण शाखाहरु,इन्टरनेट बैंकिङ,मोबाइल बैकिङ, एटीएम कार्ड,(क्रेडिट कार्ड तथा...