बैंकिङ


ललितपुरको नख्खु दोबाटोमा कामना सेवा विकास बैंकको १२५ औँ शाखा सञ्चालनमा

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा आज असार ६ गतेबाट आफ्नो १२५औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो।  शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष सुदिप...

एनएमबि बैंकद्वारा हेलिकोप्टर चार्टर गरेर मनाङका बाढी प्रभावितलाई राहत वितरण

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ। बैंकले हेलिकप्टर चार्टर गरेर मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरेको हो ।  एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले, चामे गाउँपालिका वडा नं. ५ का अध्यक्ष कैले...

नेपाल बैंकले मुद्धती निक्षेपमा रु.३.२० अर्ब लगानी गर्ने

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले ३ अर्ब बढी रकम मुद्धति खातामा लगानी गर्ने भएको हो । बैंकले कर्मचारी अवकाश कोष व्यवस्थापन ट्रस्टमा रहेको ३ अर्ब २० करोड रकम तीन महिनाका लागि मुद्धति खातामा लगानी गर्ने लागेको हो ।  इच्छुृक वाणिज्य बैंकहरुले अधिकतम रू। ५० करोडमा नबढ्ने गरी आफुले निक्षेप लिन...

1663308665norvic-gif.gif

एनआईसी एशिया बैंकको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्ड आवेदन दिन सकिने

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डका लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ।  यो सुविधामार्फत ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको iServe डिजिटल प्लेटफर्म (https://iserve.nicasiabank.com)मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन्। समयअनुरुप परिष्कृत सेवा तथा सुविधा ल्याउने क्रममा...

कुमारी बैंकद्वारा सिन्धुपाल्चोकका बाढी पीडितलाई सहयोग

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रमा बाढीपहिरोले प्रभावित स्थानीयलाई सहयोगस्वरुप दैनिक उपभोग्य खाद्यवस्तुलगायतका सामग्री उपलब्ध गराएको छ।  बैंकले ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिला तथा शिशुका लागि प्रयोग हुने अत्यावश्यक...

माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । बैंकको गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले सिग्देललाई बैंक सञ्चालक समितिको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी संस्थापक सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।   ...

16454172591200x120.gif

गरिमा विकास बैंक र अस्ट्युट क्यापिलटबीच सेयर स्वामित्व खरिद गर्ने सम्झौता

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले केसीएल अस्ट्युट क्यापिलट लिमिटेडको सेयर स्वामित्व खरिद गर्ने भएको छ।  यससम्बन्धी सम्झौतामा गरिमा विकास बैंक र केसीएल अस्ट्युटबीच शुक्रबार आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्युटका अध्यक्ष दिपक...

मेगा बैंकका ग्राहकले फोनबाट रु. २ लाखसम्म कर्जा पाउने

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ।  आफ्ना ग्राहकलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एफवन सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो। यस सुविधामार्फत मेगा बैंकमा आफ्नो मासिक तलब खाता...

राष्ट्रिय वाणिज्य बैंकले ब्याज रकममा १०% छुट दिने, १.८० लाख ऋणि लाभान्वित

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले कोभिड १९ बाट प्रभावित आफ्ना ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।  हाल विश्वव्यापी रुपमा देखा परेको कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत विभिन्न नीतिगत सहुलियतका...

बैंक अफ काठमाण्डू र इङ्गवा जलविद्युतबीच ९.७ मेगावटको जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्ने सम्झौता

काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेड र इङ्गवा जलविद्युत लिमिटेडबीच ९.७ मेगावट उत्पादन क्षमता भएको अप्पर इङ्गवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ। बैंक अफ काठमाण्ड र इङ्वा जलविद्युतले यससम्बन्धी सम्झौतापत्रमा गत जेठ ३० गते हस्ताक्षर गरेका हुन्।  अप्पर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च रु १ अर्ब ९५...

मिर्मिरे लघुवित्तका नवनियुक्त सञ्चालकहरुद्वारा सपथ ग्रहण

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नवनियुक्त सञ्चालकहरुले आज(असार ४ गते) सपथ ग्रहण गरेका छन्।  संस्थापक समूहको रिक्त रहेको सञ्चालकमा जनक बोहरा तथा स्वतन्त्र सञ्चालकमा प्रवीण भट्टराईलाई आगामी साधारण सभामा अनुमोदन हुने गरी सञ्चालक समितिले नियुक्त गरेको हो। संस्थाको केन्द्रीय कार्यालय बनेपामा संस्थाका अध्यक्ष...

निर्धन उत्थान लघुवित्तको सञ्चालकमा भट्टराई नियुक्त

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सन्तोष कुमार भट्टराई नियुक्त भएका छन्। संस्थाको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  भट्टराईलाई सञ्चालक समितिमा एभरेष्ट बैंकका तर्फबाट मनोनयन गरी पठाइएको संस्थाले जनाएको छ। उनलाई आज(असार ४ गते)देखि नै...

नबिल बैंकको बैंकिङ सेवा आजदेखि तीन दिनका लागि बन्द

काठमाण्डौ । नबिल बैंकको बैकिङ सेवा आज(असार ४ गते)देखि तीन दिनसम्म अवरुद्ध भएको छ । कम्पनीले कोर बैकिङ  सिस्टम(सीबीएस(स्तरोन्नति गर्नुपर्ने भएकाले आज शुक्रवारदेखि असार ७ गते सोमवार बिहान ९ बजेसम्म बैंकिङ सेवा बन्द हुने जनाएको हो । सो अवधिमा कम्पनीका सम्पूर्ण शाखाहरु,इन्टरनेट बैंकिङ,मोबाइल बैकिङ, एटीएम कार्ड,(क्रेडिट कार्ड तथा प्रिपेड...

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक ब्याज, अनलाइनबाटै खाता खोल्न सकिने

काठमाण्डौ। एनएमबि बैंकले आफ्ना ग्राहकलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर निर्धारण गरेको छ ।  जुन वाणिज्य बैंकहरुले प्रदान गरिरहेकोमध्येकै सर्वाधिक ब्याज भएको बैंकले दाबी गरेको छ ।  हाल साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै...

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत असार १ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी असार २५ गते शुक्रबारका दिन विरगंजमा रहेको बैंकको प्रधान कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय...