बैंकिङ


मेगा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५%सम्म छुट

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन्।  कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो। सम्झौताअनुसार मेगा बैंकका...

निषेधाज्ञा लागू भएसँगै घट्यो डिजिटलमार्फत भुक्तानी हुने कारोबार

काठमाण्डौ । गत वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणालीमार्फत हुने कारोबार रकममा कमी आएको छ । नषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारी भएसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो ।   नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्...

नबिल बैंकको बैकिङ सेवा तीन दिन बन्द हुने

काठमाण्डौ । नबिल बैंकको बैकिङ सेवा तीन दिन अवरुद्ध हुने भएको छ । कम्पनीले कोर बैकिङ सिस्टम(सीबीएस)स्तरोन्नति गर्नुपर्ने भएकाले  असार ४ गते शुक्रवारदेखि असार ७ गते सोमवार बिहान ९ बजेसम्म बैंकिङ सेवा बन्द हुने भएको हो ।  सो अवधिमा कम्पनीका सम्पूर्ण शाखाहरु,इन्टरनेट बैंकिङ,मोबाइल बैकिङ, एटीएम कार्ड,(क्रेडिट कार्ड तथा प्रिपेड कार्ड...

1663308665norvic-gif.gif

ग्लोबल आइएमई लघुवित्तद्वारा ब्याजमा १०% छुट प्रदान गर्ने घोषणा

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ब्याजमा १० प्रतिशतले हुन आउने रकम छुट प्रदान गर्ने घोषणा गरेको छ। विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना महामारीको अवस्थालाई ध्यानमा राखी संस्थाले आफ्ना ग्राहकलाई यही असार मसान्तभित्र बुझाउनुपर्ने सम्पूर्ण साँवा र ब्याज बुझाएमा सो अवधिसम्म पाकेको ब्याजमा १० प्रतिशतका दरले...

लक्ष्मी बैंकको युरो कप योजना: ‘मोबाइल मनी–प्रेडिक्ट एन्ड विन!

काठमाण्डौ । लक्ष्मी बैंकले एफ–वान सफटसँग मिली मोबाइल मनी–प्रेडिक्ट एन्ड विन ! ’ योजना सञ्चालनमा ल्याएको छ। यो योजना युरो कप २०२१ सुरु भएको दिनदेखि अर्थात जुन ११ देखि सुरुआत भई युरो कपको अन्त्यसम्म अर्थात अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ।  यस योजनामा ५ जना भाग्यशाली विजेताहरुले ५० एमबीपीएसको १ वर्ष अवधिको इन्टरनेट सब...

राष्ट्रिय वाणिज्य बैंकद्वारा सगरमाथा आरोहण दललाई आर्थिक सहयोग

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सगरमाथाको सफल आरोहण गरेका बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एन्ड सन्स क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘प्रकति जोगाऔँ, जलवायु परिवर्तन न्यूनीकरण गरौँ’ भन्ने मूल नाराका साथ प्रकृति जोगाऔँ...

16454172591200x120.gif

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने, दुबै संस्थाद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । इन्फिनीटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।  प्रािप्तको प्रस्ताव पारित गर्नका लागि यी दुबै संस्थाले साधारण सभा डाकेका छन् । दुवै संस्थाहरुले आगामी असार २१ गते साधारण सभा आह्वान गरेका छन् । प्राप्ति प्रयोजनका लागि इन्फिनिटी लघुवित्तले विशेष साधारण सभा र...

मिर्मिरे लघुवित्तको निमित्त सीईओमा न्यौपाने नियुक्त

काठमाण्डौ । मिर्मिरे लघुुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन्। संस्थाको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  नायब कार्यकारी प्रमुखका रुपमा कार्यरत उनलाई असार १ गतेदेखि लागू हुने गरी निमित्त सीईओमा...

मिर्मिरे लघुुवित्तको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

काठमाण्डौ । मिर्मिरे लघुुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रविण भट्टराई नियुक्त भएका छन्। संस्थाको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आगामी साधारण सभाबाट अनुमोदन हुने गरी संस्थाको रिक्त रहेको सञ्चालक पदमा भट्टराईलाई नियुक्त गरिएको संस्थाले जनाएको छ।  उनलाई सोहि दिनदेखि लागू हुने गरी...

छिमेक लघुवित्तद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना महामारीबीच अग्रपंक्तिमा खटिने ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।  संस्थाले यस महामारीबाट बच्नका लागि ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्व कोषबाट उपलब्ध गराएको स्वास्थ्य सामग्री महानगरी ट्राफिक प्रहरी...

सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले पोखरेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो।  यसअघिका सीईओ गोविन्द गुरुङले पदबाट राजीनामा दिएपछि...

सिटिजन बैंक र सिर्जना फाइनान्सको विशेष साधारण सभा सम्पन्न, सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अजेन्डा पारित

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आज बिहीबार सम्पन्न सम्पन्न भएको हो । बैंकको उक्त सातौँ वार्षिक साधारणसभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ।  जुममार्फत गरिएको विशेष...

नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ नियुक्त

काठमाण्डौ। नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङलाई नियुक्त गरिएको छ । संस्थाको गत वैशाख १० गतेको निर्णयअनुसार आगामी साउन १ गतेदेखि लागू हुने गरी आगामी एक वर्षसम्मका आरबिबि मर्चेन्टलाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।    सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब...

समृद्धि फाइनान्सको ‘समृद्धि क्रमिक मुद्दति खाता’ सार्वजनिक, यस्ता छन् सुविधा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्यन्तै आकर्षक ब्याजदरका साथ ‘समृद्धि क्रमिक मुद्दति खाता’ सार्वजनिक गरेको छ। उक्त खाता नेपाली नागरिक जोकसैले खोल्न सक्नेछन्।  यो बचत खाता भविष्यमा बालबच्चालाई पढाउनका लागि रकम जम्मा गर्ने, छोराछोरीको विवाहका लागि क्रमिक रुपमा रकम जम्मा...

सिटिजन बैंक र सिर्जना फाइनान्सको विशेष साधारण सभा आज

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल र सिर्जना फाइनान्सको विशेष साधारण सभा आज आयोजना हुन गईरहेको छ। बैंक र फाइनान्सको गत जेठ ११  गते बसेको सञ्चालक समितिको बैठकहरुले विशेष साधारण सभा डाकेका थिए।  उक्त सभामा बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल...