बैंकिङ


नबिल र एनआईसी एशिया बैंकलाई सेबोनद्वारा ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले एनआईसी एसिया बैंक र नबिल बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ। सेबोनले यी दुुवै बैंकलाई बैंकलाई ३÷३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन को अनुमति प्रदान गरेको हो। बोर्डले एनआईसी एशिया बैंकलाई जेठ २० गते र नबिल बैंकलाई जेठ ११ गते ऋणपत्र निष्कासनको अनुमति प्रदान गरेको हो ।  बोर्डले एनआईसी...

स्ट्याण्डर्ड चाटर्ड बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको ४१२ औँ बैठकले रेग्मीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई जेठ २५ गतेदेखि नै पदबहाली गरिएको बैंकले जनाएको छ।   ...

समृद्धि फाइनान्सको मोवाइल एपबाटै रेमिट्यान्स कारोबार गर्न सकिने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै समृद्धि मोवाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । जसअन्तर्गत सिटी एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले नेपालभरी पैसा पठाउन र विदेश वा नेपालभित्रबाट पठाएको...

1663308665norvic-gif.gif

एसबी सल्युसनसँगको सहकार्यमा मेगा बैंकद्वारा ऋण अटोमेसन प्रणालीको सुरुवात

काठमाण्डौ । मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर ‘क्रेडिट एक्स’ नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ। यसले अनलाइन ऋण आवेदन, इन्टनल ऋण वर्कफ्लो, जोखिम मूल्यांकन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ।  मेगा बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकारी श्री अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष श्री विपुल...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आज(जेठ २५ गते)देखि २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ भएको ६ वर्षे अवधिको ‘८.५ ५ आरबीबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   यो ऋणपत्रको २५ लाख इकाइमध्ये ६० प्रतिशत अर्थात १५ लाख  कित्ताले हुन आउने...

एनआईसी एशिया बैंकले ल्यायो ‘अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज’ प्रतियोगिता, स्मार्टवाच, आईफोन–१२ तथा रु. ५० हजार नगद जित्ने मौका

काठमाण्डौ । एनआईसी एशिया बैंकले कोरोनाभाइरसकोे महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुईवटा ‘अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज’ प्रतियोगिता सार्वजनिक गरेको छ।  आज जेठ २३ देखि असार १९ गतेसम्म सञ्चालन हुने यी दुई प्रतियोगितामध्ये सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने एकजनालाई आइफोन–१२ तथा १०...

16454172591200x120.gif

नेपाल बंगलादेश बैंक २८ औँ वर्षमा प्रवेश

काठमाण्डौ। नेपाल बंगलादेश बैंक लिमिटेड आज (जेठ २३ गते) बाट) २८ औँ वर्षमा प्रवेश गरेको छ।  नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त नेपाल बैंकले २०५१ साल जेठ २३ गतेदेखि आफ्नो बैंकिङ कारोबार शुभारम्भ गरेको थियो। नेपाल बंगलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो। यस बैंकमा मित्र राष्ट्र बंगलादेशको आईएफआईसी बैंकको ४०.९०...

नबिल बैंक र युनाइटेड फाइनान्सद्वारा प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्सले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न एकैपटक विशेष साधारण सभा बोलाएका छन् ।  दुवै कम्पनीको सञ्चालक समितिहरुको जेठ २० गते बैठकले आगामी असार ५ गते बिहान ११ बजे आ–आफ्नै केन्द्रिय कार्यालयमा भर्चुअलमार्फत सो सभा सञ्चालन गर्न निर्णय गरेका छन् । सभाले नबिल बैंकले युनाइटेड ...

सिटिजन्स बैंकद्वारा ‘पेडे लोन’ कर्जा सुविधा सार्वजनिक, घरै बसी–बसी रु. २ लाखसम्म कर्जा पाइने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफवान सफ्ट इन्टरनेसनल प्रालिसँग सहकार्य गरेर आफ्ना ग्राहकहरुको सुविधाका लागि ‘पेडे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ।  आज काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटीमा रहेको बैंकको मुख्य कार्यालय भवनमा आयोजित एक भर्चुअल कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत...

सनराइज बैंकको सुनवल र लम्की शाखाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डौ । सनराइज बैंक सुनवल शाखाले सुनवल नगरपालिकास्थित सुनवल अस्थायी कोभिड अस्पताललाई रु. १ लाखबराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग प्रदान गरिएको जनाएको छ ।  नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालले नगर प्रमुख भीमबहादुर थापा...

एभरेष्ट बैंक र बेलायतको श्पुन रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले बेलायतबाट नेपाल भित्र रेमिट्यान्स सेवाका लागि युके बेस्ड अनलाईन मनी ट्रान्सफर अपरेटर श्पुनसँग सम्झौता गरेको छ। यो सम्झौता बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र कम्पनीका एमडी वाहिदल्लाह सफीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।  श्पुन रेमिट, अनलाइन प्रोडक्ट र ट्रेडिङको लागि दर्ता गरिएको एमए...

महालक्ष्मी विकास बैंकद्वारा कोभिड जोखिम नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण

काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले भरतपुर महानगरपलिका वडा न. ११ बसेनीस्थित गणेशस्थानका स्थानीय बासिन्दालाई कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रयायले मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत सहरी क्षेत्रको नजिकै रहेता पनि ओझेलमा परेकाहरुलाई यस्तो सहयोग...

जेठ मसान्तसम्म बक्यौता तिरे एनआईसी एशिया लघुवित्तका ऋणीहरुलाई ब्याजमा १५% सम्म छुट

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले भाखा नाघेका ऋणी सदस्यहरुलाई यही जेठ मसान्तसम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई २०७८ जेठ १८ गतेदेखि जेठ ३१ गतेसम्ममा चुक्ता गरेमा कुल ब्याज रकमको ८५ देखि अधिक १५% सम्म छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।  कोरोना महामारीका कारण मानिसहरुको...

सानिमा बैकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा उपलब्ध

काठमाण्डौ । सानिमा बैक लिमिटेडले मोबाइल बैंकिङ एप सानिमा सजिलो ई–बैंकिङबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ। जसअन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको छ।  यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बैंकिङ एपबाट पठाउन सक्नेछन्। रेमिट्यान्स रकम पठाउँदा...

राष्ट्र बैंकद्वारा हिमालयन–इन्भेष्टमेन्ट र नवील–यूनाइटेडको मर्जरलाई एलओआई प्रदान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सबीचको जारी मर्जर प्रक्रियालाई लेटर अफ इन्टेन्ट(एलओआई) दिने निर्णय गरेको छ ।  राष्ट्र बैंकको आज बसेको बोर्ड बैठकले यी चार संस्थालाई मर्जरका लागि एलओआई दिने निर्णय गरेको हो । नबिल बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी बैशाख १७...