काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने व्यवस्था गरेको छ ।
यो सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्नका लागि बैंकको शाखा पुग्नुपर्ने छैन र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्नेछन्। हालको समयमा बैंकका विभिन्न...
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त संस्थालाई गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ । संस्थाले कास्कीको पोखरा महानगरपालिका–१८ बिन्ध्यावासिनीमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त संस्थालाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो सबै कार्यालयको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ। यो कोड गुगल नक्सामा टाइप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ। यस्तो कोड अद्यावधिक गर्ने नेपालको पहिलो बैंक हो।
गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान...
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा दुर्गा प्रसाद सिंह दनुवार नियुक्त भएका छन् ।
कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा दनुवारलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसकासाथै, यसअघिका स्वतन्त्र सञ्चालक केशवराज आचार्यले दिएको राजिनामा पनि सोहि...
काठमाण्डौ । नबिल बैंक लिमिटेडको कम्पनी सचिवमा प्रविण पौडेल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कमपनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनलाई सोहि मितिदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरिएको हो। यस्तै उक्त बैठकले यसअघिका कम्पनी सचिव माधव प्रसाद रेग्ग्मीको राजीनामा जेठ...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठलाई नै निरन्तरता दिइएको छ ।
कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक समितिको सदस्यको पदावधि कायम रहुञ्जेल सम्मका लागि सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।
...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले हाल मुलुकमा फैलिरहेको कोरोनाभाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यका लागि रु. ४९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग प्रदान गरेको जनाएको छ ।
निफ्राले यस कार्यमा खटिएका सातवटै प्रदेशका...
काठमाण्डौ । समता घरेलु लुघवित्त वित्तीय संस्थाले बनेपा नगरपालिकाको कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बनेपा नगरपालिकाभित्र सञ्चालित कोभिड अस्पतालहरुको प्रभावकारी व्यवस्थापनका लागि सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाका...
काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडल विशेष साधारण सभा प्रयोजनका लागि े बुक क्लोज मिति तय गरेको छ । कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि आगामी जेठ १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यसर्थ जेठ १८ गतेसम्म नेप्सेमा कारोबार भई जेठ २३ गतेभित्र कम्पनीको शेयर रजिष्ट्रारमा प्राप्त शेयर नामसारी लिखतको आधारमा...
काठमाण्डौ । नेपाल फाइनान्स र ललितपुर फाइनान्सले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न एकैपटक विशेष साधारण सभा बोलाएका छन् ।
दुवै कम्पनीको सञ्चालक समितिहरुको जेठ १२ गते बैठकले आगामी जेठ २८ गते बिहान ११ बजे आ–आफ्नै केन्द्रिय कार्यालयमा वेबिनारमार्फत सो सभा सञ्चालन गर्न निर्णय गरेका छन् ।
सभाले नेपाल फाइनान्सले ललितपुर ...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले वीर अस्पताललाई ३० लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।
बैंकले वीर अस्पताललाई पीपीई सेट, पोर्टेबल अक्सिजन सिलिन्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलीलगायत विभिन्न स्वास्थ सामग्री प्रदान गरेको छ। ती स्वास्थ्य सामग्री बैंकका सञ्चालक मनोज पौडेलले कोभिड युनीफाइड केन्द्रीय...
काठमाण्डौ। एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ।
यो सुविधा ग्राहकले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा...
काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडले विशेष साधारण सभा डाकेको छ। बैंकको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ विशेष साधारण सभा डाकेको हो।
बैठकले आगामी जेठ २७ गते काठमाण्डौ नारायणहिटी पथमा रहेको बैंकको केन्द्रिय कार्यालयमा वेभिनारमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकले सिर्जना फाइनान्सलाई...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी मंगलबार कम्पनीसँग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
जेठ ११ गते सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्स लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका...
काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको धारणा राखेका छन् । भर्चुअल माध्यमद्वारा जेठ १० गते सञ्चालित एसियन क्लियरिङ युनियन, सञ्चालक समितिको ४९ औं वैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन् । उनले भने, “कोभिडको अघिल्लो लहरबाट...