काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ११ गते)देखि ५ वर्षे अवधिको नागरिक बचतपत्र २०८३ को बिक्री खुला गरेको छ । नेपाल सरकारको तर्फबाट बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागल २ अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्रको बिक्री खुलाएको हो ।
यो बचतपत्रमा इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यो बचतपत्रको वार्षिक ब्याजदर(ब्याजकर लाग्ने)...
काठमाण्डौ। एनएमबि बैंक लिमिटेडको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब आग्रहले अनलाइनबाटै प्राप्त गर्न सक्ने भएका छन्।
नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गरी यसअघि नै एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड जारी गर्न सुरु गरेको थियो। तर वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकलाई घरमै...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले काठमाण्डौ उपत्यकामा सञ्चालन हुने बैंक तथा वित्तीय संस्थाहरुको संख्या निर्धारण गरेको छ। बैंकले निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालन गर्ने संख्या निर्धारण गरेको हो।
बैंकले क वर्गका वाणिज्य बैंकहरुलाई काठमाण्डौ जिल्लामा ३, ललितपुर जिल्लामा २ र भक्तपुर जिल्लामा १ शाखा आलोपालो गरी...
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले आकर्षक ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नो २७ औँ वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमका अवसरमा आकर्षक वार्षिक ५.५% प्रतिशत ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको हो।
यो खाता ग्राहकले कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको नागरिक बचतपत्र २०८३ निष्कासन गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागल २ अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो ।
यो बचतपत्रमा इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यो बचतपत्रको वार्षिक ब्याजदर(ब्याजकर लाग्ने) रहेको छ ।...
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको सञ्चालकमा रमेश कुमार भण्डारी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको जेठ ९ गतेृ आइतबार बसेको बैठकले भण्डारीलाई सञ्चालकमा नियुक्त गरेको हो ।
उनी सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनेगरी बाँकी अवधिका लागि सञ्चालक पदमा नियुक्त भएका हुन् ।
...
काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ । संस्थाको गत जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।
बैठकले आगामी जेठ २५ गते मंगलबारका दिन मकवानुपरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा नेशनल माइक्रोफाइनान्ससँग समाहित...
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्टर आईपीएस र नेसनल पेमेन्ट्स इन्टरफेस (एनआईपी) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको छ।
योसँगै पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा रहेको खाताबाट कनेक्टर...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ । संस्थाको गत जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।
बैठकले आगामी जेठ २५ गते मैगलबारका दिन धादिङमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा नेशनल माइक्रोफाइनान्सले...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब ६४ करोड ६३ लाख ५९ हजार ७ सय रुपैयाँ लगानी गर्ने भएको छ ।
बैंकले लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजनाहरुको कोषमा रहेको मौजाद रकम लगानी गर्न लागेको हो ।
बैंकले कुल रकममध्ये ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ १ वर्षे मुद्दती...
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(जेठ ९ गते)देखि विधिवत रुपमा मोबाइल बैंकिङ सेवाको सुरुवात गरेको छ ।
संस्थाका अध्यक्ष टेकबहादुर बोहराले आफ्नो मोबाइलमा मिर्मिरे स्मार्ट एप डाउनलोड गरी रजिस्टर गरेर विधिवत रुपमा उक्त सेवा संचालनमा ल्याएका हन् । कोभिडले देशव्यापी रुपमा निषेधाज्ञा तथा शिल भइरहेको अवस्थामा...
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडको सञ्चालक परिवर्तन गरिएको छ। बैंकको संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषका तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक परिवर्तन गरिएको हो।
संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषका तर्फबाट प्रतिनिधित्व गर्ने अर्जुन कुमार गौतमको स्थानमा भरत राज वस्तीलाई नियुक्त गरिएको छ। सञ्चय...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नो २७ औँ वार्षिकोत्सवका अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको हो ।
यस योजनाअन्तर्गत हालसम्म महालक्ष्मी मोबाइल एप...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्ने बैंकले जनाएको छ ।
यो सुविधा लिन ग्राहकहरुले निम्न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समयभित्र मिस्ड कल गर्नुपर्ने छ र केही...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा श्रीप्रसाद चौधरी नियुक्त भएका छन्। संस्थाको जेठ ५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक चौधरीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले उनलाई अर्काे साधारण सभा नहुनजेलसम्मका सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। संस्थाका सञ्चालक रोशन कुमार मंडरले...