बैंकिङ


कोरोना रोकथाम तथा नियन्त्रणका लागि नबिल बैंकले रु. ८ करोड सहयोग प्रदान गर्ने

काठमाण्डौ । नबिल बैंक लिमिटेडले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ।  यस विषयमा मंगलबार नबिल बैंक र वीर अस्पतालवीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघन्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्नेछ...

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा ज्ञवाली नियुक्त

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको जेठ ४ गते बसेको बैठकले ज्ञवालीलाई बैंकको सञ्चालक समितिको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने उनलाई असार १ गतेदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा...

छिमेक लघुवित्तले पायो अन्तर्राष्ट्रियस्तरको ‘स्मार्ट क्याम्पियन’ सर्टिफिकेट

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित सर्टिफिकेसन ‘स्मार्ट क्याम्पियन’ सर्टिफिकेट प्राप्त गरेको छ।  अमेरिकाको वासिंटन डीसीमा अवस्थित स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक संरक्षणसम्बन्धी ७ सिद्धान्त र १९२ मानकलाई पूर्ण रुपमा पालना गरेकोमा छिमेक लघुवित्तले स्मार्ट...

1663308665norvic-gif.gif

नबिल बैंकको वेबसाइटमार्फत ‘नबिल आई–कार्ड’ को निवेदन दिन सकिने

काठमाण्डौ । नबिल बैंक लिमिटेडले बैंकको वेबसाइटमार्फत ‘नबिल आई–कार्ड’का लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ। ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै यस्तो सुविधा ल्याइएको बैंकले जनाएको छ ।  विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको समयमा आफ्ना ग्राहकको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवं सुरक्षित...

प्रभु बैंकले आगामी जेठ ११ गतेदेखि रु.४ अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आगामी जेठ ११ गतेदेखि ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १० वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   यो ऋणपत्रको १६ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात ८० हजार इकाइ सामूहिक लगानी कोषका लागि...

‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ को सार्वजनिक निष्कासन जेठ ९ देखि

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आगामी जेठ ०९ गतेदेखि १.५० अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो। बैंकले बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   यो ऋणपत्रको कुल इकाइमध्ये ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६...

16454172591200x120.gif

समृद्धि फाइनान्सद्वारा डिजीटल पेमेन्ट सिस्टमको सुरुवात

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्युआर कोड सेवा संचालनमा ल्याएको छ ।  सो सेवाको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत टिकानिधी लोहनीले जुमबाट गरेका छन् ।  उनले अहिले चलिरहेको कोभिड १९ को महामारीले गर्दा कम्पनीका ग्राहकहरुलाई फाइनान्स कम्पनीसम्म आई विभिन्न सेवा...

एनएमबि बैंकका ग्राहकले अनलाइनबाटै केवाईसी अपडेड गर्न सक्ने

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले अनलाइनबाटै केवाईसी अपडेट गर्न व्यवस्था गरेको छ ।  डिजिटल बैंकिङको वर्तमान अवस्थामा एक सफल प्रयास सिर्जना गर्न अनलाइन केवाईसीको अवधारण अघि सारिएको बैंकले जनाएको छ। यो सेवाको सुरुवातसँगै एनएमबि बैंकका ग्राहकले आफ्नोे घर वा कार्यालयबाट केवाईसी विवरणहरू अनलाइन अपडेट गर्न सक्नेछन्।  ग्राहकले...

महालक्ष्मी विकास बैंकद्वारा भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले भिम अस्पताल र सिद्घार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत सोमबार स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।  उक्त कार्यक्रममा बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले भीम...

राष्ट्र बैंकद्वारा एक्सेल डेभलपमेन्ट बैंकको लाभांस स्वीकृत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको छ ।  राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंकद्वारा प्रस्तावित कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्तावलाई वैशाख २८ गते स्वीकृती प्रदान गरेको हो ।  एक्सेल डेभलपमेन्ट बैंकको गत चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक...

सप्तकोशी डेभलपमेन्ट बैंकद्वारा स्मार्ट टेलर सेवा सञ्चालन

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आजबाट आफ्ना सबै कार्यालयमा एसकेडीबीएल स्मार्ट टेलर सेवा सञ्चालनमा ल्याएको छ।  यो सेवाबाट सप्तकोशी बैंकको मोबाइल बैंकिङ सेवा लिएका व्यक्तिले चेक विना नै रकम भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । जसका लागि ग्राहकले कार्यालयको नगद काउन्टरमा रहेको क्यूआर स्क्यान गर्नु...

स्वस्तिक लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ । संस्थाको गत वैशाख २३ गतेृ बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी जेठ ११ गते सोमबारका दिन सिरहास्थित होटल लेमानमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा स्वस्तिक लघुवित्त र समाज लघुवित्त एक आपसमा गाभ्ने÷गाभिने...

डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न सनराइज बैंक र सेलपेबीच सहकार्य

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्ना सबै ग्राहकमा डिजिटल भुक्तानी सेवा प्रर्वद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ।  सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्। सेलपे...

ग्लोबल आइएमई बैंकद्वारा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु. १ करोड सहयोग

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त चाइल्ड हेल्थ इन्स्टिच्युट अन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको हो। बैंकमा शुक्रबार आयोजित एक कार्यक्रमबीच...

सबैको लघुवित्तको सीईओमा पौडेल पुनः नियुक्त

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुुख कार्यकारी अधिकृत(सीईओमा) केशव कुमार पौडेल पुनः नियुक्त भएका छन् । संस्थाको वैशाख २४ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीइैओमा पुन नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकले उनलाई जेठ ०१ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । पौडेलको...