बैंकिङ


निफ्राबाट पनि आरटीजीएस प्रणाली सञ्चालन

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि.(निफ्रा)नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबारहरु संचालन गर्न थालेको छ ।  यसका निम्ति कनेन्ट आरटीजीएस प्रणालीमा निफ्रालार्ई एनएचसीएलले आवद्ध गराएको हो । नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक वित्तिय संस्...

नबिल बैंक र यूनाइटेड फाइनान्सबीच मर्जर सम्झौता

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने भएको छ । आज(वैशाख १७ गते) नबिल बैंकले युनाइटेड फाइनान्स लाई प्राप्ती गर्ने विषयमा सम्झौता भएको हो । बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नबिलले युनाइटेडलाई...

निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ?(सूचीसहित)

काठमाण्ठौ । निषेधाज्ञाका बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीहरुले सहज र सुलभ ढंगले सेवा पाउन् भन्ने उद्देश्यले सांग्रीला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ ।  निषेधाज्ञा अवधिमा बंैकका ग्राहकहरुले आधारभूत बैंकिङ सेवा लिन कुनै कठिनाई भोग्नु परे वा कुनै समस्या आएमा सहजीकरणका लागि विभिन्न क्षेत्रमा...

1663308665norvic-gif.gif

नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन्। बैंकको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ दफा १४ को उपदफा(२) को खण्ड(ख) ऐ उपदफा ३ तथा कम्पनी ऐन २०६३ को दफा ८७...

सारथी नेपाल लघुवित्तको सीईओमा खड्का नियुक्त

 काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामबहादुर खड्का नियुक्त भएका छन्। संस्थको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले उनलाई वैशाख ५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गरेको संस्थाद्वारा जारी सूचनामा उल्लेख...

नाडेप लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

 काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ ७ गते शुक्रबारका दिन काठमाण्डौ नार्गाजुनमा रहेको रानीवन पार्टी प्यालेस रेष्टुरेन्टमा भर्चुअल माध्यम जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय...

16454172591200x120.gif

सांग्रिला डेभलपमेन्ट बैंक कार्यालयमा डिजिटल लिड डिस्प्ले जडान

सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले डिजिटल लिड डिस्प्ले जडान गरी सा बोर्डमार्फत सन्देश प्रवाह गर्न शुरु गरेको छ ।  बैंक तथा ग्राहकको सम्बन्धलाई अझै प्रगाढ गर्ने तथा यस बैंकबाट प्रवाह भएका तथा भविष्यमा आउने नौलो तथा नविनतम् सेवाहरुको जानकारी गराउने र  डिजिटल बैंकिङ्गलाई प्रवद्र्धन गर्ने उद्देश्यले २३६ व.फि.को डिजिटल लिड डिस्प्ले...

कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय अंक प्रदान

कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र –KSBBL Debenture, 2087 ले अन्तराष्ट्रिय स्तरको परिचय अंक International Securities Identification Number (ISIN) प्राप्त गरेको छ ।धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ । ९% कामना सेवा विकास...

महालक्ष्मी बिकास बैंकका ग्राहकहरुलाई ‘ग्राहक समन्वयकर्ता’को सेवा

काठमाण्डौ । महालक्ष्मी बिकास बैंकले आफ्ना १०३ वटा शाखाहरुबाट सेवा लिईरहेका ग्राहकहरुलाई निषधाज्ञाको अबधीभर बैंकिङ्ग कारोबार गर्न सहज र सुरक्षित तवरले उपलब्ध गराउने उद्देश्यले ‘ग्राहक समन्वयकता’ व्यवस्था गरेको छ । समन्वयकर्ताहरुले ग्राहकहरुको बैंकिङ्ग सेवा सम्बन्धी कुनै पनि जिज्ञासा तथा गुनासालाई सम्बन्धित शाखाहरुसँग समन्वय...

गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासनका लागि  बैंकले एनआइबीएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । बैंकले एनआइबीएल एस क्यापिटललाई ८.७५५ गरिमा ऋणपत्रको निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको लागि नियुक्त गरेको जनाएको छ । बिक्री प्रबन्धक...

सिटिजन्स बैंकको १६८ औं शाखा रौतहटको गरुडामा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडल ेशाखा विस्तार गर्ने क्रममा आफ्नो १६८औं शाखा रौतहटको गरुडा संचालनमा ल्याएको छ । आज(बैशाख १५गत)े उक्त शाखाकार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ । य ीशाखाहरू मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु...

समृद्धि फाइनान्सले पायो भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले वैशाख १४ गते नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति प्राप्त गरेको हो ।  जस अन्तर्गत...

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा मिना कुमारी सैजु नियुक्त

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा मिना कुमारी सैजु नियुक्त भएकी छन्। बैंकको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई १४ गतेदेखि नै लागू हने गरी सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ।      ...

एनआईसी एशिया बैंकको मुनाफामा २०.०७ प्रतिशतको वृद्धि, प्रति सेयर आम्दानी रु.३४.८७

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । कोरोना महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक...

राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी मोबाइल बैंकिङ महामेला’ का विजयीहरु घोषित

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकोआरबीबी मोबाइल बैंकिङ महामेलामा सहभागी  विजयीहरुको नाम घोषणा गरिएको छ । बैकको ‘आरबीबी मोबाइल बैंकिङ’ को प्रवर्द्धनका लागि २०७७ चैत ५ गतेदेखि २०७८ वैशाख ५ गतेसम्म (एक महिना) एफवान सफ्टको सहकार्यमा सञ्चालन भइरहेको ‘आरबीबी मोबाइल बैंकिङ महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट...