काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ।
यो उपभोक्ता संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरुका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ। यस सहयोगबाट सोही संस्थाले जनजीवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टंकी...
काठमाण्डौ । गोखार्ज फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा स्थगन भएको छ। कम्पनीको आज(वैशाख १५ गते) आइतबार बिहान १० बजे बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा स्थगन गरेको हो।
काठमाण्डौ जिल्ला प्रशासनले कोरोना संक्रमणको नयाँ भेरियन्ट वृद्धि भएका कारण वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेकाले स्वास्थ्य...
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा हरिकृष्ण जोशी नियुक्त भएका छन्। संस्थाको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले उनलाई आज(वैशाख १५ गते)देखि लागू हुने गरी चार वर्षका लागि संस्थाको सीईओमा नियुक्त गर्ने निर्णय गरेको।...
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा प्रभु नारायण चौधरी चयन भएका छन्।
संस्थाको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई सर्वसम्मत संस्थाको अध्यक्ष चयन गरेको हो।
...
काठमाडौं । हिमालयन बैंक र युनियनपेको सहकार्यमा हिमालयन बैंक एससीटी युनियनपे कार्ड सेवा शुरु भएको छ । भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालित विशेष समारोहबिच उक्त सेवा शुरु गरेको बैंकले जनाएको छ ।
यूनियनपेका प्रतिनिधिले हिमालयन बैंकले एचविएल यूनियनपे एससिटि को ब्राण्डेड कार्ड ग्राहकहरुका लागि जारी गर्न सुरु गरेकोमा प्रशन्नता व्यक्त...
काठमाडौं। लक्ष्मी बैंकले एपिआइ बैकिङको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउन एलएक्सबी कनेक्ट प्लाटफर्मको घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ।
बैंकका अनुसार सााझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा दिन सक्नेछन्। एलएक्सबी कनेक्ट ...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब २६ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २६ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०७८ जेठ २ गतेदेखि २०७९ जेठ २ गतेसम्म ३६६ दिनको...
काठमाण्डौ । सानिमा बैंक लिमिटेड र माइती नेपालबीच थप दुई वर्षका लागि सहयोग उपलब्ध गराउने सम्झौता नवीकरण भएको छ।
मानव बेचबिखन र लैंगिक हिंसाविरुद्ध माइती नेपालको अभियानमा सहयोग पुर्याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माइती नेपाललाई १० लाख रुपैयाँ...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दमौली शाखाले हिजो शनिबार जिल्ला प्रहरी कार्यालय तनहुँलाई १०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ।
बैंकको दमौली शाखामा आयोजित कार्यक्रममा...
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले तनहुँको दमौली शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखा उद्घाटन व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने र बैंकका गण्डकी प्रदेश प्रमुख राजु गौलीले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पवीन्द्रकुमार श्रेष्ठ, व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठ,...
काठमाण्डौ। नेपाल एसबिआई बैंकले काठमाण्डौको पुतलीसडकमा आफ्नो एटीएम आउटलेटको उद्घाटन गरेको छ।
उक्त एटीएम आउलेटको उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गरेका छन्। उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन...
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रवीण कुमार लामा पुनः नियुक्त भएका छन्। संस्थाको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले लामालाई पुन सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उनलाई जेठ २५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले दिएका सेवाप्रति तपाईको कुनै प्रकारको गुनासो छ रु या उनीहरुले दिएको सेवामा कुनै जटिलता पैदा भएको छ रु यदि छ भने बैंक तथा वित्तीय संस्थाको नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले नयाँ सेवा शुरु गरेको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था वा एजेन्टले ग्राहकसँग...
काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २४ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी वैशाख ३१ गते शुक्रबारका दिन कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा संस्थाले भविष्यमा अन्य उपयुक्त...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले आगामी वैशाख २२ गतेदेखि ३.५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो।
बैंकले बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १० वर्षे अवधिको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
यो ऋणपत्रको कुल इकाइमध्ये २१...