बैंकिङ


प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ। प्राइम कमर्सियल बैंक लिमिटेडको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  बैंकको गत चैत २६ गतेको निर्णयअनुसार डिबेन्चर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत डिबेन्चरवालाको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नका लागि आज वैशाख ९ गतेदेखि लागू हुने गरी...

लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा १२९ औँ शाखा सञ्चालन

काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १२९ औँ शाखा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको रामटारमा सञ्चालनमा ल्याएकोे छ।  यो शाखामार्फत बैकंले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यो नयाँ शाखाका साथ...

सिटिजन्स बैंक १५ औँ वर्षमा प्रवेश

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड आजबाट १५ औँ वर्षमा प्रवेश गरेको छ।  नेपालीलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ यो बैंक २०६४ वैशाख ७ गतेदेखि २० औँ वाणिज्य बैंकका रुपमा स्थापना भएको हो। वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना समस्त ग्राहक, सेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकमा हार्दिक आभार व्यक्त...

1663308665norvic-gif.gif

नबिलले रु. ३० मात्र दिएपछि गरिमा चिढियो, बंगलादेश बैंक र यूनाइटेड फाइनान्समात्रै मर्जरमा जाने !

काठमाडौं । नबिल बैंकसँग सेयर स्वाप रेसियोमा कुरा नमिलेपछि गरिमा विकास बैंक मर्जरबाट पछाडि हटेको छ ।  गरिमाले मागेको सेयर स्वाप रेसियो नवील बैंकले नदिने अडान लिएपछि संभावित मर्जर टरेको स्रोतहरुले दाबी गरेका छन् ।  गरिमा विकास बैंक र नवीलबीच विगत २ वर्षदेखि संभावित मर्जरका लागि औपचारिक, अनौपचारिक कुराकानीहरु भइरहेका थिए । विगत एक...

युनिक नेपाल लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो विशेष साधारण सभा डाकेको छ । संस्थाको गत चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो विशेष साधारण सभा डाक्ने निर्णय गरेको हो ।  बैठकले आगामी वैशाख २५ गते शनिबारका दिन कोहलपुरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त विशेष सभामा...

लक्ष्मी बैंकको नयाँ वर्ष अफरः ‘अरेन्ज सेभिङ्स प्लस खाता’मा यस्ता छन् सुविधा

काठमाण्डौ । लक्ष्मी बैंकको प्रिमियम बचत खाता ‘अरेन्ज सेभिङ्स प्लस’ बाट ग्राहकले अब ४.५% वार्षिक ब्याजदरका साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्। यो खाता भएका ग्राहकले रु. १ लाखसम्मको वार्षिक स्वास्थ्य बीमा र रु. १० लाखसम्मको दुर्घटना मृत्युु/अक्षमता बीमा सुविधा पाउन सक्नेछन्। यतिमात्र नभएर डेबिट कार्ड, क्रेडिट कार्ड र डलर...

16454172591200x120.gif

सिभिल बैंकका सीईओको राजीनामा स्वीकृत

काठमाण्डौ । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गोविन्द गुरुङद्वारा दिइएको राजीनामा स्वीकृत भएको छ। बैंकको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले गुरुङद्वारा प्रस्तुत राजीनामा स्वीकृत गरेको हो।  बैठकले आगामी वैशाख १८ गतेदेखि लागू हुने उनको राजीनामा स्वीकृत गरेको हो। यसका साथै उक्त बैठकले अर्काे निर्णय नभएसम्मका...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ र सीआईटीको सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको १ लाख बढी संस्थापक सेयर आज(वैशाख ५ गते)देखि लिलामीमा राखेको छ।  बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको ४७ हजार ७०६ कित्ता र सीआईटीको ५० हजार कित्ता गरी कुल ९७ हजार ७०६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको...

काठमाण्डौ विशेष अदालतमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाण्डौस्थित विशेष अदालत परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  विशेष अदालतमा स्थापित एक्सटेन्सन काउन्टरबाट आज शुक्रबारदेखि कारोबार सुरु भएको हो। एक्सटेन्सन काउन्टरको बिहान १० बजे विशेष अदालतका न्यायाधीश प्रेमराज कार्कीबाट एक समारोहबीच उद्घाटन गरिएको...

माछापुच्छ्रे बैंकद्वारा वागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा सुरु

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्देश्य तथा आम नागरिकमाझ डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्ने अभियान सञ्चालन गरिरहेको माछापुच्छ्रे बैंकले नेपालगन्जको पवित्रस्थल वागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा सुरु गरेको छ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

स्पर्स लघुवित्तलाई प्राप्ति गरेको ग्लोबल आइएमई लघुवित्तको एकीकृत कारोबार वैशाख ८ देखि

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गरी बनेको ‘ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार आगामी वैशाख ८ गतेदेखि हुने भएको छ।  ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा दुवै वित्तीय संस्थाबीच गत पुस २७ गते अन्तिम सम्झौता भएको थियो। प्राप्ति गर्ने विशेष प्रस्ताव गत...

आरम्भ चौतारी लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्। संस्थाको गत चैत ३१ गते सम्पन्न पाचौँ वार्षिक साधारण सभाबाट संस्थापक समूह क बाट ४ जना र सर्वसाधारण समूह ख बाट २ जना गरी कुल ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन्।   संस्थापक समूह क बाट निर्विरोध निर्वाचित हुने...

प्रभु बैंकको अध्यक्षमा सिटौला चयन

काठमाण्डौ । प्रभु बैंकको अध्यक्षमा लिला प्रकाश सिटौला चयन भएका छन्। बैंकको सञ्चालक समिति वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले सिटौलालाई सञ्चालक समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो।    सिटौला बैंकका स्वतन्त्र सञ्चालक हुन् ।   ...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चितवनको द फर्न रेसिडेन्सीमा विशेष छुट

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन होटल चितवन प्रालि ९द फर्न रेसिडेन्सी० सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।  यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले होटल चितवन प्रालिबाट सञ्चालित...

नबिल बैंकको ‘नबिल स्मार्टबैंक’ एपमा ‘कार्ड इन्टिग्रेसन’ सेवा सुरु

काठमाण्डौ । आफ्ना ग्राहकलाई नयाँ पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले ‘नबिल स्मार्टबैंक’ एपमा ‘कार्ड इन्टिग्रेसन’ सुविधाको सुरुआत गरेको छ।  यस सुविधा अन्तर्गत अब ग्राहकले आफ्नो कार्डको जानकारी जस्तै– कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्सका साथै कार्ड सक्रियता तथा निष्क्रियता र...