बैंकिङ


बढ्दै क्यूआर कोडमार्फत हुने कारोबार

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा रु ३४ करोड बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान...

नबिलबाट मर्जरको प्रस्ताव आएको गरिमा बैंकको पुष्टि, ‘तर निर्णय भइसकेको होइन’

काठमाडौं । नबिलसँग मर्जरमा जाने तयारीमा रहेको गरिमा विकास बैंकले सो विषयमा आधिकारिक रुपमा मुख खोलेको छ ।  बीमापत्रिकासँग कुरा गर्दै गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले नवीलसँग मर्जरको कुरा भइरहेको खुलाएका हुन् ।  ‘हाम्रो संचालक समितिले गरिमा विकास बैंकलाई कतै पनि बिलय नगराउने निर्णय गरेको छ ।’...

आरम्भ चौतारी लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको  वार्षिक साधारण सभा सम्पन्न भएको छ।  उक्त सभा गत चैत ३१ गते बनेपास्थित पञ्चकन्या बैंक्वेटमा सम्पन्न भएको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित ८.८५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिएको छ। यस्तै संस्थाले बिपिडब्लु...

1663308665norvic-gif.gif

नबिल बैंकको आइकार्ड र क्रेडिट कार्डमा बैशाख महिनाभरि ७५% सम्म छुट

काठमाण्डौ । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर ल्याएको छ ।  यस अफरअन्तर्गत नबिल बैंकले नबिल आइकार्ड र नबिल क्रेडिट कार्ड(नेरु)को सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । उक्त छुट अफर २०७८...

तीनवटा बैंकसँग एकैपटक मर्जर सम्झौता गर्ने नवीलको तयारी

काठमाडौं । दोश्रो बजारको ब्लुचिप कम्पनी नवील बैंक लिमीटेडले लामो गृहकार्यपछि तीनवटा बैंक तथा वित्तीय संस्थाहरुलाई एकैपटक मर्जर गर्ने तयारी थालेको छ ।  नवील बैंकले लामो तयारी गरी एक वाणिज्य बैंक, एक राष्ट्रिय स्तरको विकास बैंक र अर्को एक फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने तयारी गरेको हो ।  नवील बैंकमा ठूलो लगानी रहेको चौधरी ग्रुप...

सिटिजन्स बैंकका ग्राहकहरुले किङ्गस लाउञ्जमा विशेष छुट पाउने

काठमाण्डौ। सिटिजन्स बैंकका ग्राहकहरुले किङ्गस लाउञ्जमा विशेष छुट पाउने भएका छन् । बैंक र दरबारमार्गस्थित किङ्गस लाउञ्जबीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  किङ्गस लाउञ्जसँगको यो सहकार्यपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। हालसम्म सिटिजन्स...

16454172591200x120.gif

गणपति लघुवित्तको सीईओमा विष्ट नियुक्त

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा किरण विष्ट नियुक्त भएका छन्। संस्थाको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो।  उनलाई वैशाख २ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ। यसका साथै उनलाई सोहि दिनदेखि...

मेगा बैंकको क्यूआर कोड सेवाले धनगढीका रिक्सा चालक हर्षित

काठमाण्डौ । मेगा बैैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरु हर्षित भएका छन्।  बिद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरु खुसी भएका हुन्। नेपाल राष्ट्र बैंक...

सप्तकोशी डेभलपमेन्ट बैंकको महिला सञ्चालकमा काफ्ले निर्वाचित

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको महिला सञ्चालकमा भेषजा काफ्ले निर्वाचित भएकी छन्. । बैंकको शनिबार सम्पन्न १३ औँ वार्षिक साधारणसभाले महिला सञ्चालकमा उनलाई निर्वाचित गरेको हो। काफ्लेलाई बैंकको सर्वसाधारण सेयरधनीहरूले निर्वाचित गरेका हुन्।  साधारणसभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै बैंकका...

ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत आर्थिक वर्षको लाभांश पारित गर्दै बैंकको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभा पोखराको होटल वाराहीमा हिजो शनिबार सम्पन्न भएको थियो । उक्त सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ३.८ प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश कुल ४ प्रतिशत लाभांश वितरणको...

सानिमा बैंकको ‘नव वर्ष , नयाँ रहर, नयाँ अफर योजना’ सार्वजनिक

काठमाण्डौ । नयाँ वर्ष २०७८ का अवसरमा सानिमा बैंकले ग्राहकका लागि ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना’ सार्वजनिक गरेको छ।  अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो।  यो योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी...

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग

काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले आज बिहीबार काठमाण्डौको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई टोकन सिस्टम लागू गर्नका लागि सहयोगस्वरुप ५ लाख रुपैयाँ प्रदान गरेको छ।  उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले नेपाल आँखा अस्पतालका अध्यक्ष डा। गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका छन्। बैंकबाट प्राप्त रकम...

नेपाल एग्रो लघुवित्तको निमित्त सीईओमा देवकोटा नियुक्त

काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नयन देवकोटा नियुक्त भएका छन्। संस्थाको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  संस्थाका कर्मचारी रहेका उनलाई अर्का सीईओ नियुक्त नहुँदासम्मका लागि चैत २५ गतेदेखि लागू हुने गरी निमित्त...

मेगा बैंकका कार्ड होल्डरलाई टर्किस एयरलायन्सले विशेष छुट दिने

काठमाण्डौ । टर्किस एयरलायन्सले मेगा बैंक नेपाल लिमिटेडका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई हवाई यात्रामा विशेष छुट दिने भएको छ। मेगा बैंक नेपाल लिमिटेडकी नायब सीईओ रविना देशराज श्रेष्ठ र टर्किस एयरलायन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसीसीबीच मेगा बैंकका ग्राहकलाई टर्किस एयरलायन्सको हवाई सेवामा प्राथमिकता र छुट दिने...

राष्ट्रिय बाणिज्य बैंकद्वारा नेपाल प्रहरीलाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण

काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७ औँ वार्षिकोत्सवका अवसरमा अस्पताललाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण गरेको छ।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल...