काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिजा चैत १८ गते बनेपास्थित पञ्चकन्या बैंन्क्वेटमा संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित ९.१९ प्रतिशत बोनस सेयर र०.४८ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ। यस्तै मिर्मिरे...
काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिमिटेडको क्यूआर सेवा अटो रिक्सामा पनि सुरु भएको छ।
गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइना नै भुक्तानी गर्न मिल्ने भएको छ र यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैले लाभ लिन सक्ने बैंकले जनाएको छ।
यस कार्यबाट अटो रिक्सामा चढ्ने...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘यूएसडी ई–कम कार्ड’ को सुरुआत गरेको छ।
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार बैंकले आफ्ना ग्राहकलाई यो सुविधा प्रदान गर्न लागेको हो। यो सुविधाअन्तर्गत ग्राहकले आफ्नो सिटिजन्स बंैैकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी...
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बीओके ई–कम यूएसडी प्रिपेड कार्ड’ सेवा सुरु गरेको छ।
यस सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकले प्रतिवर्षमा ५०० डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन्। यो सेवा भारतबाहेक अन्य देशहरुको ई–कमर्स...
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी)को ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत चैत १३ गतेदेखि ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “९.५०% एनसीसी ऋणपत्र २०८६’ नामक ऋणपत्र निष्कासन गरेको थियो।
यो ऋणपत्रमा लगानीकर्ताले न्युनतम २५ युनिटका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब दुई अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।
बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ९३ करोड ६४ लाख रुपैयाँ वाणिज्य बैङ्क, विकास बैङ्क र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६५ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम वि.स २०७८ वैशाख २ गतेदेखि २०७९...
एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाईमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी...
काठमाडौं । एनआईसी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनाअन्तर्गत घातक रोगको उपचार वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ ।
बैंकको काठमाडौं जिल्लास्थित डिल्लीबजार शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेकी पानीपोखरी निवासी ५० वर्षिय आरती मानन्धरलाई घातक रोगको उपचारवापत...
काठमाडौं । एनएमबि बैंकमा खाता खोलेबापत एक बचतकर्ताले दीर्घ रोगको उपचारका लागि १० लाख रुपैयाँ बीमा रकम पाएका छन् । बैंकको थापाथली शाखामा ‘एनएमबि सहारा बचत खाता’ खोली कारोबार गर्दै आएका निर्विकार अमात्यलाई स्वास्थ्य बीमा बापत बीमितले पाउने १० लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
बैंकका प्रदेश ३ प्रमुख गणेश पराजुली, एरिया म्यानेजर...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको दरबोट बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। यससँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २५७ पुगेको छ।
यस शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकद्वारा आयोजित एक समारोहबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरे। शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका...
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालकको राजीनामा स्वीकृत भएको छ। बैंककी सञ्चालक शर्मिला श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको हो।
बैंकको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो।
...
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) महेन्द्र अधिकारीको पदावधि थप भएको छ। संस्थाको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले उनको पदावधि ४ वर्षका लागि थप गरेको हो।
अधिकारी गत असोज ३० गतेदेखि २ वर्षका लागि सीईओमा नियुक्त भई कामकाज गरिरहेका छन्। सञ्चालक समितिको बैठकले असोज ३० गतेदेखि नै...
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले पोल्याण्डको एक कम्पनीलाई नेपालको नयाँ नक्सा अंकित एक रुपैयाँको सिक्का डिजाइन, टकमरी तथा आपूर्ती गर्नका लागि छनोट गरेको छ। राष्ट्र बैंकले पोल्याण्डको कम्पनी मेनिक्का पोल्स्कालाई यो कार्यका लागि छनोट गरेको हो।
बैंकले नयाँ नक्सा अंकित एक रुपैयाँको सिक्का डिजाइन, टकमरी तथा आपूर्ती गर्न गत पुस २० गते(४...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलेसीटी जेन भोल्कबीच शिष्टाचार भेट सम्पन्न भएको छ ।
सो अवसरमा दुई देशबीचको आपसी सम्बन्ध तथा लगानीप्रवद्र्धन लगायतका विषयमा छलफल भएको थियो । गभर्नर अधिकारीले नवनियुक्त राजदूतलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै आगामी दिनमा दुई देशबीचको ६१...
काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको १२ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले वि.स २०७८ वैशाख ३ गते शुक्रबारका दिन काभ्रे जिल्लाको धुलिखेलमा रहेको होटल अरनिकोमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको सञ्चालक...