काठमाण्डौ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन्। राष्ट्र बैंकको कार्यकारी निर्देशक ढकाललाई चैत १० गतेदेखि लागू हने गरी प्रवक्ताममा नियुक्त गरिएको हो।
व्यवस्थापनमा स्नातकोत्तर गरेका ढकालसँग बैंकको विभिन्न विभागहरुमा रहि २५ वर्ष लामो काम गरेको अनुभव छ।
...
काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको आठौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी चैत ३१ गते मंगलबारका दिन स्याङजा जिल्ला पुतलीबजार नगरपालिकामा रहेको सहयात्री पार्टी प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा...
काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको छैठौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी चैत ३१ गते मंगलबारका दिन रुपन्देही भैरहवामा रहेको होटल पौवामा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्षका...
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको पाचौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी चैत ३१ गते बनेपास्थित पञ्चकन्या बैंक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाको सञ्चालक...
काठमाण्डौ । मर्जरमा गएका एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(चैत ८ गते)बाट एकीकृत कारोबार सुरु गरेका छन्।
मर्जरपश्चात यी दुई संस्थाले एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको थालनी गरेका हुन्। एकीकृत कारोबारको शुभारम्भ एनआईसी एशिया लघुवित्तका अध्यक्ष...
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो चैत २९ गते जनकपुरमा अवस्थित होटल राजदरबार एण्ड नवरंग रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाको सञ्चालक...
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको दोस्रो वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो चैत २९ गते संस्थाको कैलाली लम्कीचुहा नगरपालिकामा रहेको आफ्नै भवनमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीलाई पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा रोजनाथ पाण्डेले हस्ताक्षर गरेका...
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी)ले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले आउँदो चैत १३ गतेदेखि ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “९.५०% एनसीसी ऋणपत्र २०८६’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो।
यो ऋणपत्रमा लगानीकर्ताले न्युनतम २५ युनिटका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा ३ लाख...
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा.शिवहरी श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको छ। श्रेष्ठले गत फागुन २३ गते दिएको राजीनामा सोहि दिन बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको संस्थाले जनाएको छ।
उनको राजीनामा विस २०७८ बैशाख १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको छ।...
काठमाण्डौ । बैंक अफ काठमाण्डूको विशेष साधारण सभा सम्पन्न भएको छ। आज(चैत ३ गते) काठमाण्डौ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा बैंकको विशेष साधारण सभा सम्पन्न भएको हो।
बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले विशेष वार्षिक साधारण सभा डाकेको थियो। सभामा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) बोधराज देवकोटा नियुक्त भएका छन्। बैंकको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले उनलाई चैत २ गतेदेखि लागू हुने गरी बैंकको सीईओमा नियुक्त गरेको बैंकले जनाएको छ। यसअघि सिटिजन्स बैंक इन्टरनेशनल...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको ८ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले चैत २५ गते बुधबारका दिन सप्तरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा २० प्रतिशत बोनस सेयर र १.०५...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नरहरु डा.नीलम ढुंगाना तिमिस्ना र बम बहादुर मिश्रले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।
गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक, बालुवाटारमा आयोजित एक समारोहमा दुवै डेपुटी गभर्नरलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्। नेपाल सरकार, मन्त्रीपरिषद्को गत फागुन २५ गतेको...
तकाठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्र्दै बैंकले फागुन ११ गते बोर्डमा आवेदन दिएको हो।
बैंकले ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको...