बैंकिङ


एनएमबी बैंकको सीईओमा केसीलाई नै निरन्तरता दिने निर्णय

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा)मा हाल कार्यरत सीईओ सुनिल केसीलाई नै निरन्तरता दिइएको छ। बैंकको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत सीईओ सुनिल केसीलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो।  केसीलाई चैत १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षे कार्यकालका लागि...

कामना सेवा विकास बैंकको ऋणपत्र निष्कासनको आज अन्तिम दिन

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको ऋणपत्र खरिदमा आवेदन दिने आज(फागुन ०६ गते) अन्तिम दिन रहेको छ। गत माघ २२ गतेदेखि निष्कासन गरिएको बैंकको १ अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका १० लाख युनिटको “९ प्रतिशत केएसबीबीएल डिभेन्चर २०८७” नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो।  ऋणपत्रका कुल युनिटमध्ये ६ लाख कित्ता...

नेशनल माइक्रोफाइनान्स लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको गत फागुन ०३ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको सातौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत ०५ गते धादिङमा रहेको क्रिक रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा आ.व २०७६/७७ को मुनाफाबाट...

1663308665norvic-gif.gif

फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित २५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २६७८ रुपैयाँ कायम गरेको छ। अघिल्लो...

मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ। बैंकले १५ औँ वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ।  यसका साथै बैंकले यो बोनस सेयर नेप्से र सिडियसल एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था...

महिला लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत माघ ३० गतेदेखि रु.१०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो।  गत माघ २८ गते नै निष्कासन गर्ने भनिएको आईपीओको मिति परिवर्तन भएपछि आज(माघ ३० गते)देखि निष्कासन गरिएको थियो । सिडिएस एण्ड क्लियरीङ...

16454172591200x120.gif

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत पुस २८ गतेसम्म कायम सेयरधनीहरुका लागि आज(माघ १३ गते) देखि हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो। बैंकले एक बराबर एक(१ः१) को अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री...

नेपाल बैंकका अध्यक्षको राजिनामा स्वीकृत

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले दिएको राजिनामा स्वीकृत भएको छ। अर्थ मन्त्रालय अन्र्तगतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट गत माघ २७ गते प्राप्त पत्रलाई उद्धृत गर्दै बैंकले यस्तो जानकारी दिएको हो।    अधिकारी वि.स २०७५ पुस २५ गते बसेको बैंकको सञ्चालक समितिको...

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत माघ १६ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरिएको “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४” नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले ८ अर्ब रुपैयाँ बराबरको १ हजार अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो। बैंकले रु.२४० करोड...

महालक्ष्मी विकास बैंकको कामु सीईओमा लम्साल नियुक्त

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओमा) दिपेश लम्साल नियुक्त भएका छन्। बैंकको २९ गते बसेको ४७५ औँ बैठकले लम्साललाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले लम्साललाई फागुन २ गतेदेखि लागू हुने गरी बैंकको सीईओमा नियुक्त गरेको हो।     ...

महुली लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस गरी कुल २१.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव...

आजदेखि खुल्यो निफ्राको नियमित सेयर कारोबार, १०% बढ्दै सेयरमूल्यमा लाग्यो पोजेटिभ सक्रिट

  काठमाण्डौ । आजदेखि धितोपत्र दोस्रो बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को नियमित सेयर कारोबार खुलेको छ । आज प्रि ओपन सेसनमा प्रतिकित्ता ३४० रुपैयाँमा कारोबार भएसँगै बैंकको नियमित समयमा कारोबार खुलेको हो । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले पहिलो कारोबारका लागि प्रतिकित्ता रु.११३.६२ देखि रु.३४०.८६ निर्धारण गरेको थियो ।  बैंकले...

ग्रिन डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले बैंकको सेयर प्रिमियम बापतको रकमबाट १ प्रतिशत र वितरणयोग्य संचित मुनाफबाट २.८० प्रतिशत बोनस सेयर गरी कुल ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांस गरी...

मितेरी डेभलपमेन्ट बैंकको १५% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा बैंकको १५ प्रतिशत अर्थात १० लाख ४० हजार ०५६.८७५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।  मितेरी डेभलपमेन्ट बैंकले गत...

डिप्रोक्स लघुवित्तद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। ...