बैंकिङ


विजय लघुवित्तले डाक्यो विशेष साधारण सभा, यस्तो छ मुख्य अजेन्डा

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ। संस्थाको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १५ गते संस्थाको विशेष साधारण सभा गर्ने निर्णय गरेको हो। बैठकले नवलपरासी गैडाकोट ८ मा रहेको विजय विकास स्रोत केन्द्रमा विशेष साधारण सभा गर्ने निर्णय गरेको छ।  उक्त विशेष सभामा खप्तड लघुवित्तलाई...

स्वाभिमान लघुवित्तको सीईओमा चौधरी नियुक्त

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा)मा कृष्ण राज चौधरी नियुक्त भएका छन्। संस्थाको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई सीईओमा दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले चौधरीलाई फागुन १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि संस्थाको सीईओमा नियुक्त...

सनराइज बैंकको सीईओमा शर्मा नियुक्त

काठमाण्डौ । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन्। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले शर्मालाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  नवनियुक्त शर्मा यसअघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। शर्माले बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव...

1663308665norvic-gif.gif

माछापुच्छ्रे बैंकका सञ्चालकको राजिनामा स्वीकृत

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका सञ्चालकको राजिनामा स्वीकृत भएको छ। बैंकका सञ्चालक गोपिकृष्ण न्यौपानेले दिएको राजिनामा स्वीकृत गरिएको हो।  बैंकको माघ २७ गते बसेको सञ्चालक समितिको ४४० औँ बैठकले सञ्चालक न्यौपानेको राजिनामा स्वीकृत गरेको हो।     ...

आरएमडीसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस सेयर अर्थात १३ लाख ४८ हजार ९८५.१४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  संस्थाले गत आर्थिक वर्षका लागि १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। प्रस्तावित लाभांशमा १५...

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आज(माघ २७ गते)देखि आफ्नो स्वामित्वमा रहेको दुई लघुवित्त कम्पनीको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको हो।  बैंकले आरएमडिसी लघुवित्तको १ लाख ५० हजार...

16454172591200x120.gif

इन्फिनिटी लघुवित्तले एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिािटेडलाई प्राप्ति गर्ने भएको छ। प्राप्ति गर्ने विषयमा यी दुवै लघुवित्तबीच हिजो(माघ २६ गते) हस्ताक्षर सम्पन्न भएको छ।  इन्फिनिटी लघुवित्तको गाभ्ने/गाभिने वा प्राप्ति समितिका संयोजक बलराम विष्ट र नेपाल एग्रो लघुवित्तको तर्फबाट विवेक...

लिलामीमार्फत संस्थापक सेयर बिक्री गर्दै एनसीसी बैंक

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी बैंक)ले संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। बैंकले आउँदो फागुन ०२ गतेदेखि २५ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य प्रति कित्ता १४० रुपैयाँ तोकेको छ र यसमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक...

सिभिल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २१५ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता २३२ रुपैयाँ कायम थियो ।  बैंकले यसअघि...

मञ्जुश्री फाईनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(माघ २३ गते) अन्तिम दिन रहेको छ । कम्पनीको रु. ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन रहेको हो ।  कम्पनीले गत माघ १८ गते देखि रु १ हजार अंकित दरका ५ लाख कित्ताले हुन आउने रु.५० करोड बराबरको ऋणपत्र निष्कासन गरेको थियो । कुल निष्कासनमध्ये ३ लाख कित्ता ऋणपत्रले...

महिला लघुवित्तको आईपीओ निष्कासनको मिति परिवर्तन

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्ने भनिएको आईपीओको मिति परिवर्तन गरिएको छ । कम्पनीले आउँदो माघ २८ गतेदेखि निष्कासन गर्ने भनिएको आईपीओको मिति दुई दिन पछाडी धकेलिएको हो । सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राविधिक कारण जनाई आईपीओ निष्कासनको मिति परिवर्तन गरी माघ ३० गतेदेखि निष्कासन गर्न अनुरोध गरे बमोजिम...

नेरुडे लघुवित्तको वार्षिक साधारण सभा फागुनमा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारण सभा डाकेको छ। संस्थाको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन २२ गते विराटजगरस्थित उद्योग संगठनक मोरङको सभाहलमा सभा आयोजना गर्ने निर्णय गरेको हो।  उक्त सभामा संस्थाद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२...

सिभिल बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८.४२ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  सिभिल बैंकले भोलि(माघ २३ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र...

महालक्ष्मी विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित रकमबाट ९.२६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। यसका साथै बैंकले बोनस सेयर र लाभांसमा लाग्ने कर...

स्वाभिमान लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले चौथौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो फागुन १३ गते बिहिबारका दिन बुटवल स्थित डार्सिज इन्टरनेशनल होटलमा अपरान्ह ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आ.व का लागि प्रस्तावित...