काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयरको लिलामी आजबाट खुला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, सूर्या लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको हो।
बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको १ लाख...
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आ.व २०७६÷७७ सम्मको मुनाफाबाट सेयरधनीहरुलाई ४९.४० प्रतिशत बोनस सेयर र २.६० प्रतिशत नगद लाभांस गरी कुल ५२ प्रतिशत लाभांस...
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले माघ २८ गतेदेखि ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।
संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो। निष्कासन गर्न लागिएको कुल कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार...
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।
सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै संस्थाको धितोपत्रकारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिलखारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण कार्यहरु...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सञ्जु अधिकारी नियुक्त भएकी छन्।
संस्थाको गत माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।
...
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको हिजो(माघ १७ गते) बसेको सञ्चालक समितिको बैठकले गत आ.व का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आ.व २०७६/७७ का लागि १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांस गरी कुल ११.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन २८ गते तनहुँ दुलेडाडाँमा स्थित ह्वाइट हाउस पार्टि प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा गत आ.व का लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र रु. ८ लाख ७४ हजार ३०२.६३ नगद...
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १० औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो फागुन ९ गते आइतबारका दिन काठमाण्डौ सुन्धारामा अवस्थित बैंकको केन्द्रिय कार्यालयमा आइतबारका दिन भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आ.व का...
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले आज(माघ १६ गते) देखि “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४” नामक ऋणपत्रको निष्कासन तथा बिक्री खुल्ला गरेको छ।
बैंकले ८ अर्ब रुपैयाँ बराबरको १ हजार अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। बैंकले रु.२४० करोड ऋणपूँजी बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट र रु.१६० करोड ऋणपूँजी बराबरको १६...
काठमाण्डौ । ज्योति विकास बैंकको सञ्चालममा ५ जना निर्वाचित भएका छन्। बैंकको गत माघ १४ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना गरी कुल ५ जना सञ्चालक निर्वाचित भएका हुन्।
निर्वाचित भएका सञ्चालकहरुमा संस्थापक समूह तर्फबाट हरि प्रसाद, हरिचन्द्र खड्का, सन्तोष अधिकारी...
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। संस्थालाई नेपाल धितोपत्र बोर्ड(सेबोन)ले गत माघ १० गते आईपीओ निष्कासनको अनुमति दिएको हो।
बोर्डले संस्थालालाई प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। आईपीओ निष्कासनको माग गर्दै महिला लघुवित्तले गत मंसिर ३...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकले आफ्ना सेयरधनीलाई वितरण गरेको ८ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ८ प्रतिशत अर्थात ७२ लाख ७१ हजार ८५३.८३१८ कित्ता बोनस सेयर वितरण गरेको थियो। बैंकले चुक्तापुँजी ९ अर्ब ८...
काठमाण्डौ। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ।बैंकले गत पुस २८ गतेसम्म कायम सेयरधनीहरुका लागि आज(माघ १३ गते) देखि हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको हो।
बैंकले एक बराबर एक(१ः१) को अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयरको निष्कासन तथा...
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा डाकेको छ। संस्थाको माघ ०८ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको बनेपामा रहेको लहरीखर्क रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको हो।
उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व २०७६/७७ को वार्षिक प...
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २१७ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य २३२ रुपैयाँ कायम...