काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज९नेप्से०ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १३.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३२४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य ३६८ रुपैयाँ...
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको सञ्चालकमा भुवनेश्वर प्रसाद शाह र विकास थापा निर्वाचित भएका छन्। शाह र थापा बैंकको माघ ८ गते सम्पन्न वार्षिक साधारण सभाबाट सञ्चालकमा नियुक्त भएका हुन्।
दुवैजना सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा निर्वारोध निर्वाचित भएका हुन्।
...
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले संस्थाको सेयरमूल्य समायोज गर्दै प्रतिकित्ता १३४० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन...
काठमाण्डौ । आइसिएफसि फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रामबाबु पन्त नियुक्त भएका छन् । कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकको सर्वसम्मतीले पन्तलाई सोहि दिनदेखि लागू हुने गरी अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।
पन्त कम्पनीको १७ औँ वार्षिक साधारण सभाबाट निर्बिरोध निर्वाचित भएका थिए ।
...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडको आईपीओमा आवेदन दिने आज(माघ ६ गते) अन्तिम दिन रहेको छ । बैंकले गत माघ २ गतेदेखि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासनको बिक्री खुलाएको थियो ।
बैंकले अहिले सम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड९सेबोनबाट० गत पुस १० गते आईपीओ निष्कासनको अनुमति पाएको...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिने भएको छ। बैंकको सञ्चालक समितिको गत पुस १५ गते बसेको बैठकको निर्णयअनुसार संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्न लागिएको हो।
उक्त निर्णय अनुसार बैंकको हाल कायम रहेको संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५२.४९ र ४७.५१...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकले गत आर्थिक वर्षका वितरण गरेको १३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
आज नेप्सेमा बैंकको १ करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस सेयर सूचीकृत भएको छ। बैंकले गत आर्थिक वर्षका लागि १३ प्रतिशतले हुन आउने १ अर्ब ११ करोड १२ लाख ८९ हजार...
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामिण स्वयंमसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने(मर्जर) तथा प्राप्ति(एक्वीजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम मर्जरका लागि दुवै संस्थाबीच गत माघ ४ गते अन्तिम सम्झौतामा...
काठमाण्डौ । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको एकिकृत कारोबार छिट्टै हुने भएको छ। दुवै संस्था मिलि“नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड”को नामबाट आउँदो माघ ११ गते आइतबारदेखि एकिकृत कारोबार आरम्भ हुने भएको हो।
नेपाल राष्ट्र बैंकबाट “क” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको...
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको गत माघ ४ गते बसेको सञ्चालक समितको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो।
बैठकले आ.व २०७६/७७ सम्मको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस गरी कुल २१.०५ प्रतिशत लाभांस वितरणको...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सञ्चालकमा तीनजना नियुक्त भएका छन्। बैंकको गत पुस २९ गते सम्पन्न नवौँ र दशौँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ३ जना नयाँ सञ्चालकहरु नियुक्त भएका हुन्।
नियुक्त हुने नयाँ सञ्चालकहरुमा रमेशकुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठ रहेका छन्।
...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको कम्पनी सचिवमा भोलानाथ ढुंगाना नियुक्त भएका छन्। बैंकको गत मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले ढुंगानालाई माघ १ गतेदेखि लागू हुने गरी सचिवमा नियुक्त गर्ने निर्णय बमोजिम कम्पनीको सचिवमा नियुक्त गरिएको हो।
अधिवक्ता समेत रहेको ढुंगानालाई कम्पनी सचिवको कार्य गर्ने गरी ४ वर्षे आशिंक करार सेवामा...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडमा ३ जना सञ्चालक निर्वाचित भएका छन्। बैंकको गत पुस २९ गते सम्पन्न ६१ औँ वार्षिक साधारण सभामा तय भएको सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम बमोजिम मतदान प्रक्रिया सम्पन्न भई विवेक शमशेर ज.ब.रा, विष्णु कुमार अग्रवाल र ओम कृष्ण श्रेष्ठ निर्वाचित भएका...
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकको निर्णय अनुसार बैंकको वार्षिक साधारण सभा माघ ३० गते पोखरा स्थित होटल पोखरा ग्राण्डमा बिहान १०.३० बजे आयोजना हुने भएको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव...
काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १८६ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य...