काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडको आईपीओ निष्कासन आज९माघ २ गते०देखि खुला भएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासनको बिक्री खुलाएको हो ।
बैंकले अहिले सम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोनबाट) गत पुस १० गते आईपीओ निष्कासनको अनुमति पाएको थियो ।
बैंकको अहिलेको...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडको आईपीओ निष्कासन भोलि(माघ २ गते)देखि हुने भएको छ । बैंकले अहिले सम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोनबाट)गत पुस १० गते आईपीओ निष्कासनको अनुमति पाएको थियो । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो।
बैंकको अहिलेको...
काठमाण्डौ । सेन्ट्रल फाईनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको गत पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो माघ २३ गते शुक्रबार सेन्ट्रल फाईनान्स लिमिटेडको कर्पाेरेट कार्यालष् कुपन्डोल ललितपुरमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सञ्चालकमा नविनभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठ निर्वाचित भएका छन्। बैंकको गत पुस २७ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट दुवैजनालाई बैंकको सञ्चालकमा निर्वाचित गरिएको हो।
श्रेष्ठद्वय सर्वसाधारण सेयरधनी समूहका तर्फबाट सञ्चालकमा निर्वाचित भएका छन्।
...
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव संसोधन गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन पश्चात संस्थाको गत पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव संसोधन गरेको हो।
बैठकले हाल कायम चुक्तापूँजीको ९.२० प्रतिशत बोनस सेयर र ०.४८२९४४ प्रतिशत नगद लाभांस...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको छ। बैंकले पुस २७ गते संस्थाद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको हो।
स्वावलम्बन लघुवित्तको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि १९.००५६४५२६ प्रतिशत बोनस सेयर र १.०००२९७०९३ प्रतिशत नगद...
काठमाण्डौ । आज दुईवटा विकास बैंकको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज ज्योति विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले ज्योति विकास बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २१९ रुपैयाँ कायम गरेको छ।...
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
बैंकले भोलि(पुस २९ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र...
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले ३.५ प्रतिशत बोनस सेयर र ०.१८४२१ प्रतिशत नगद लाभांस गरी कुल ३.६८४२१ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाद्वारा प्रस्तावित कुल...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४२१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य ४७२ रुपैयाँ कायम...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकको गत पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले भोलि(पुस २८ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्।
बैंकले गत आर्थिक वर्षका लागि १२ प्रतिशत बोनस...
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाण्डौ कमलादीमा रहेको बैंकको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। सभा बिहान ११.३० बजेदेखि फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।
उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ६ प्रतिशत बोनस...
काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंकको १८ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। बैंकको १८ लाख १२ हजार ४८० कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिएको छ।
सेयर रुपान्तरण पश्चात कम्पनीको संस्थापक सेयर अनुपात ५३.३४ प्रतिशत र सर्वसाधारण सेयरको अनुपात ४६.६६ प्रतिशत कायम भएको छ।
...
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरीन दारुवाला नियुक्त भएकी छन्। बैंकको सन् २०२१ जनवरी ८ मा बसेको सञ्चालक समितिको ४०७ औँ बैठकले उनलाई जनवरी ९ देखि लागू हुने गरी बैंकको अध्यक्षमा नियुक्त गरेको हो।
निवर्तमान अध्यक्ष जितेन्द्र अरोराको स्थानमा स्ट्याण्डर्ड चाटर्ड बैंक भारतकी सीईओ जरीन दारुवालालाई नियुक्त...
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको गत पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आ.व २०७६/७७ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।
यो...