काठमाण्डौ । प्राइम कमर्सियल बैंकको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरको मूल्य ४०७ रुपैयाँ कायम गरेको छ।...
काठमाण्डौ । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको छ। संस्थाको साविकको नाम परिवर्तन गर्दै किसान लघुवित्त वित्तीय संस्था राखिएको छ।
नाम परिवर्तनसँगै धितोपत्र दोस्रो बजारमा कारोबारका लागि केएलबीएसएल संकेत प्रदान गरिएको छ। यस्तै संस्थापकका लागि केएलबीएसएलएलपी कारोबार संकेत प्रदान गरिएको छ।
...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले प्रस्ताव गरेको कुल १५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
बैंकले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि भोलि(पुस २० गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आज(पुस १९ गते)देखि आफ्नो स्वामित्वमा रहेको तीन बीमा कम्पनी सहित चार कम्पनीको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)को ६ लाख बढी संस्थापक सेयर बोलकबोल...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरको लिलामीमा आवेदन आज अन्तिम दिन रहेको छ । संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक सेयरको लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
संस्थाले गत मंसिर २८ गतेदेखि संस्थापक सेयरको लिलामी खुलाएको थियो ।
सेयर खरिदका लागि आवेदन दिदाँ न्युनतम १५ हजार...
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेप्सेले कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
आईसीएफसी फाइनान्सद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १०.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले कम्पनीको प्रतिकित्ता सेयरको मूल्य २६२...
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा बैंकको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मेगा बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
मेगा बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले...
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा हरिकृष्ण जोशी नियुक्त भएका छन्। कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई कम्पनीको निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
संस्थाका निवर्तमान सीईओ किरण कुवँरको पदावधि पुस १६ गते समाप्त भई अवकास हुने भएकाले पुस...
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले बै.कको २३ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो माघ ९ गते शुक्रबार काठमाण्डौ बागबजार स्थित बैंकको केन्द्रिय कार्यालयमा अनलाइन भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको छ।
उक्त...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ५.२५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १९९ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य २०९...
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३७८ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ४२७...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३३१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ३७१...
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस १० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ३४ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो माघ ८ गते काठमाण्डौ दरबारमार्गमा रहेको बैंकको केन्द्रिय कार्यालयमा बिहान १० बजे भर्चुअल मिटिङ मार्फत सभा सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त सभामा गत...
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको गत पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नवौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो पुस २९ गते काठमाण्डौ महाराजगञ्जमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा सञ्चालकन गर्ने निर्णय गरेको हो। उक्त सभामा...
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले चार वटा लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य...