बैंकिङ


नेप्सेद्वारा यी चार बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले चार वटा बैंकको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले नबिल बैंक लिमिटेड, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक र ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नबिल बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ३३.५० प्रतिशत बोनस सेयरका लागि...

समता लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको ७ औँ वार्षिक साधारण सभा सिमरामा अवस्थीत होटल क्लासिक प्रा।लिमा सम्पन्न भएको हो।  उक्त सभामा आर्थिक वर्ष २०७६ /७७ को मुनाफाबाट कुल २६ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिएको छ। प्रस्तावित कुल लाभांसमध्ये २० प्रतिशतले हुन आउने ३...

एनआईसी एशिया लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको गत पुस १० गत बसेको सञ्चालक समितिको बैठकले संस्थाको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ ४ गते आइतबारका दिन जाजरकोटमा रहेको होटल र्याडिसनको सभा कक्षमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा एनआईसी एशिया...

1663308665norvic-gif.gif

लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २०४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता...

मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३३७ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य...

हिमालयन बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५६१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ६३९...

16454172591200x120.gif

साना किसान विकास लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस २८ गते काठमाण्डौ तिनकुने स्थित संस्थाको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा भर्चुअल माध्यम(जुम मिटिङ)बाट आयोजना गर्ने निर्णय गरेको...

सेन्ट्रल फाइनान्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७६/७७ मा बाँडफाँडका लागि उपलब्ध मुनाफाबाट चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस...

हिमालयन बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले प्रस्ताव गरेको कुल २० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  बैंकले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि भोलि(पुस १४ गते)देखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न योग्य...

मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित गरिएको ११.२५ बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरमूल्य ३४१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य ३७९...

आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। क्यापिटललाई पुस ८ गतेदेखि लागू हुने गरी संस्थाको सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो।  सेयर रजिष्ट्रारको रुपमा नियुक्त भएसंगै आरम्भ चौतारीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज गर्ने,...

नेपाल इन्फ्रास्ट्रकचर बैंकले अहिले सम्मकै ठूलो आइपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोनले)ले बैंकलाई पुस १० गते ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो।  बैंकको अहिलेको चुक्तापूँजी १२ अर्ब रुपैयाँ रहेकोमा आईपीओ निष्कासन पश्चात यो २० अर्ब रुपैयाँ पुग्नेछ। नेपाल धितोपत्र...

स्वदेशी लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिने

काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको गत पुस १० गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ ०४ गते सुनसरी इटहरी स्थित होटल पाथिभरा सभाहलमा बिहान ९ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट...

गरिमा विकासद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको पुस १० गते बिहान १० बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १३.५० प्रतिशत बोनस सेयर र ०.७१०५ प्रतिशत नगद लाभांस गरी...

आशा लघुवित्तको सेयरमूल्य समायोजन, प्रति कित्ता कति ?

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  सेयरमूल्य समायोजन गर्दै नप्सेले संस्थाको सेयरमूल्य प्रति कित्ता ८७० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन...