काठमाण्डौ । बीमा समितिले संस्थागत अभिकर्तालाई इजाजत प्रदान गर्ने भएको छ । समितिले‘संस्थागत बीमा अभिकर्ता सम्बन्धि निर्देशिका, २०७८ जारी गर्दै संस्थागत बीमा अभिकर्तालाई इजाजत प्रदान गर्ने व्यवस्था गरेको हो ।
अभिकर्ताको मुख्य वा प्रमुख व्यवस्थापकहरु मध्ये कम्तिमा एकजनाले समिति वा समितिबाट मान्यता प्राप्त गरेको संस्थाले बीमा...