काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले जनकपुर लघुवित्तलाई प्राप्ति गरेर असोज २५ गतेबाट एकिकृत कारोबारको थालनी गर्ने भएको छ।
प्राप्ति प्रक्रिया पश्चात एकिकृत कारोबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाकै नामबाट हुनेछ। यि दुई लघुवित्तले गत साउन १० गते छुट्टाछुट्टै विशेष साधारणसभा डाकेर यो प्राप्ति प्रक्रियालाई...
काठमाण्डौ । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ।
स्थाको गत असोज ४ गते बसेको सन्चालक समितिको ५२ औँ बैठकको निर्णयअनुसार कोरोना महामारीका कारण स्थगित विशेष साधारण सभा असोज १८ गते आइतबारका दिन हुने भएको हो।
उक्त सभा धनगढीस्थित दिनेश होटलमा आयोजना हुनेछ।
सभामा एफपीओ निष्कासन र संस्थाको नाम...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारणसभा आउँदो असोज १० गते हुने भएको छ। यसअघि कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञाका कारण कम्पनीको हुने भनिएको ८ वर्षको साधारणसभा स्थगित भएको थियो।
कम्पनीले गत भदौ ११ गते २० औँदेखि २७ औँसम्मका ८ वटा वार्षिक साधारणसभा एकैपटक...
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले २ करोड ७० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने लागेको हो।
संस्थाले प्रतिसेय रु। १०० अंकित दरका २ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओ बिक्री गरी बाँडफाँड गरेपछि संस्थाको चुक्तापुँजी ९ करोड पुग्नेछ।
अहिले संस्थाको...
काठमाण्डौ । मर्जरमा गएका दुई लघुवित्त, नयाँ नेपाल लघुवित्त र सारथि लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आउँदो असोज ५ गतेबाट हुने भएको छ ।
मर्ज भएश्चात कायम भएको नाम सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको थालनी हुने भएको हो ।
नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते र कम्पनी रजिस्ट्रारको...