जीवन बीमा


प्राइम लाइफको वार्षिक साधारण सभा आज

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुदैँछ । आज(मंसिर १९ गते) काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा कम्पनीको १४ औँ वार्षिक साधारण सभा आयोजना हुदैछ ।  उक्त बैठकमा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर र १ करोड ९० लाख ८२ हजार २९ रुपैयाँ नगद...

आईएमई लाइफ इन्स्योरेन्सको च्याटबोट दोस्रो वर्षमा, थप सुविधासहित नयाँ स्वरुपमा

काठमाण्डौ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ। आईएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिलेभन्दा अझ बढी र गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणलाई दिने विश्वास कम्पनीले लिएको छ। लाइफ इन्स्योरेन्स कम्पनीहरुमध्ये च्याटबोटमार्फत सर्वप्रथम सेवा दिने पहिलो...

रिलायन्स लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले चौँथो वार्षिक साधारण सभा डाकेको हो।    बैठकले आगामी पुस ११ गते आइतबारका दिन काठमाण्डौ शंखमुलमा रहेको अनमोल बैंक्वेयटमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त...

1663308665norvic-gif.gif

कात्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन ४८ अर्ब बढी, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनाको अन्त्यसम्ममा ४८ अर्ब रुपैयाँ बढी खुद बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिका नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले ४८ अर्ब ३२ करोड ८६ लाख ८४ हजार रुपैयाँ अुद बीमाशुल्क आर्जन गरेका हुन्।  सबैभन्दा धेरै खुद बीमाशुल्क आर्जन गर्नेको सूचीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ।...

बर्दिबास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले राष्ट्रिय बीमा जागरण अभियानअन्तर्गत बर्दिबास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ।  नवक्षितिज कलेज बर्दिबासमा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा मंसिर १३ गते बिहान सञ्चालित कार्यक्रममा ७० जना युवा विद्यार्थीको उपस्थिति थियो।...

सानिमा लाइफमा रोजगारको अवसर

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको शाखा तथा उपशाखाहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले भैरहवा, अर्घाखाची, चन्द्रौटा, परासी, लमही, मुर्गिया, तौलिहवा, रामपुर (पाल्पा),कोहलपुर र जुम्लाका लागि शाखा प्रमुख तथा मार्केटिङ अफिसर पदका लागि आवेदन माग गरेको हो ।  उल्लेखित पदमा काम गर्न इच्छुक आवेदकले आफ्नो व्यक्तिगत...

16454172591200x120.gif

रिलायन्स लाइफले अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशव्यापी आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी पुस देखि २०७९ असार मसान्तसम्म देशका विभिन्न स्थानमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्न लागेको हो । तालिममा सहभागी हुनका लागि एसइई उत्तीर्ण गरेको र जीवन बीमा अभिकर्ताको रुपमा कार्य गर्न इच्छुक हुनुपर्नेछ । तालिममा...

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालबीच साझेदारी

काठमाण्डौ । मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड–१९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीहरूको आवश्यकता सम्बोधन गर्न साझेदारी घोषणा गरेका छन् । स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका कर्मचारीहरूले कन्चनपुरका पूर्व हलियाहरूसमेत मोरङ र सप्तरीका २५० परिवारलाई ...

एशियन लाइफको ‘बाल उच्च शिक्षा’ जीवन बीमा योजना सार्वजनिक

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समय सापेक्ष नविनतम जीवन बीमा योजना ल्याउने क्रममा आफ्नो सन्तानको उच्च शिक्षाको लागी आवश्यक पर्ने ठूलो खर्च रकमको सहज व्यवस्थापन गर्न सहयोग पु¥याउने उद्देश्यले “बाल उच्च शिक्षा(अग्रिम भुक्तानी सावधिक)” जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीका संचालक समिति अध्यक्ष दिपक...

युनियन लाइफका स्वतन्त्र विज्ञ सञ्चालक शर्माको राजिनामा स्वीकृत, रिक्त पदमा झा नियुक्त

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र विज्ञ सञ्चालक देबी प्रसाद शर्माको राजिनामा स्वीकृत भएको छ । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजिनामा स्वीकृत गरेको हो ।  शर्माले पदिय जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने भन्दै राजिनामा दिएका थिए ।  शर्माको राजिनामा पछि रिक्त रहेको...

महालक्ष्मी लाइफको ‘जर्नी टु सक्सेस’ सेमिनार सम्पन्न

काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाण्डौमा ‘जर्नी टु सक्सेस’ विषयमा एकदिने सेमिनार सम्पन्न गरेको छ।  यही मंसिर ११ गते सामाखुसीस्थित स्काई ब्यांक्वेटमा सम्पन्न उक्त कार्यक्रममा १०५ जना भन्दा बढीको सहभागिता थियो। प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा सञ्चालित सेमिनारमा उपत्यकाभित्रका ११...

राजापुर, गुलरिया, धुलिखेल र वीरगन्जमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बर्दिया जिल्लाको  राजापुर, गुलरिया नगरपालिकामा तथा काभ्रेको धुलिखेल मेडिकल कलेज र वीरगन्जमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम गरेको छ। मंसिर ७ गते गुलरियाको बबई बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०५ जना विद्यार्थीको...

एशियन लाइफद्वारा गाईघाट उपशाखाको स्तरोन्नती गरी शाखा संचालनमा

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्सले उदयपुरको गाइघाटमा ४६ औं शाखा संचालनमा ल्याएको छ । गाईघाट उपशाखा कार्यालयलाई शाखा कार्यालयमा स्तरोन्नती गरिएको हो ।  कम्पनीको प्रदेश २ का प्रमुख रामरुप सहनीले एक समारोहका बीच आइतबार शाखा कार्यालयको उद्घाटन गरेका हुन् । उक्त अवसरमा उनले शाखा कार्यालयबाट बीमितलाई अझै छिटोछरितो बीमा सेवा प्राप्त...

गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ११ औँ वार्षिक साधारण सभा आज तीनकुने काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यममार्फत  सम्पन्न भएको हो ।  सभामा कम्पनीको सञ्चालक समितिका तर्फबाट प्रस्तावित ५.५० प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगद...

प्राइम लाइफसहित दुई बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एक बीमा कम्पनीसहित दुई बैंकको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंक आफ काठमाण्डू, प्राइम लाइफ इन्स्योरेन्स र स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले प्राइम लाइफ इन्स्योरेन्सद्वारा प्रस्तावित १५ प्रतिशत, बैंक अफ काठम...