काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(मंसिर १० गते)आयोजना हुन गईरहेको छ । कम्पनीको ११ औँ वार्षिक साधारण सभा आज तीनकुने काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यममार्फत आयोजना हुन गईरहेको हो ।
सभामा कम्पनीको सञ्चालक समितिका तर्फबाट प्रस्तावित ५.५० प्रतिशत बोनस सेयर...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रुकुम, सल्यान, दाङको घोराही, लमही, तुलसीपुर र हापुरे कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रम सन नेपाल लाइफका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
देशैभर उत्कृष्ट शाखा...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । एनआईशी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ५७ हजार १९२ कित्ता संस्थापक सेयर आज(मंसिर ९ गते)देखि बिक्रीमा राखिएको हो।
सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान...
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १५.८७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर ९ गते)अन्तिम दिन रहेको हो।
वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि सस्थाले भोलि(मंसिर १० गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय...
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सुनसरीको हरिनगरा, इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ।
गत मंसिर ५ गते इटहरी नमुना कलेजमा ५० जना विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस चिफ डीएन न्यौपानेले गरेका थिए।...
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको महेन्द्रनगर शाखा कार्यालय अन्तर्गत उपशाखा जोगछदा कार्यालयले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीले डडेलधुरा जिल्लाको प्रशुराम नगरपालिका ५ जोगवुढा निवासी किसन बोहराको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतक बीमितकी श्रिमती आस्था बोहरालाई दाबी भ...
काठमाण्डौ । सूर्या लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ। कम्पनीले २०७६ मंसिर १ गतेदेखि २०७८ कात्तिक ३० गतेसम्म व्यतित भई नविकरण नभएका बीमालेख र बाँकी तिर्नुपर्ने सबै किस्तामा ब्याज छुटको व्यवस्था गरेको हो।
कम्पनीले २०७६ मंसिर १ गतेदेखि २०७८ कात्तिक ३० गतेसम्म व्यतित भएका बीमालेख नविकरण...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले(एलआईसी) आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले यो अवधिका लागि प्रति हजार प्रति वर्षमा न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर कायम गरेको हो।
कम्पनीले सावधिक,जीवन विद्या र जीवन साथी जीवन बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष...
काठमाण्डौ। अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्तीबाट सीधै तिर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।
डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याइएको कम्पनीले जनाएको छ।
यो सुविधा...
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम एकैपटक झापाको सुरुंगा, बनेपा र म्याग्दीमा मिति शुक्रबार सम्पन्न भएको छ।
कन्काई क्याम्पस सुरुंगामा ९० जना स्नातक तहका विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख...
काठमाण्डौ । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा १ अर्ब ३० करोड ३५ लाख ४३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११.५४ प्रतिशतले धेरै हो। गत आ.वको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १६ करोड ८६ लाख ६८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको ...
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा प्रमिला केसी नियुक्त भएकिछन् । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले केसीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
केसी संस्थापक सेयरधनीका तर्फबाट मंसिर ३ गतेदेखि लागूहुने गरी सञ्चालकमा नियुक्त भएकि हुन् ।
...
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा रेशम थापा नियुक्त भएका छन् । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले थापालाई कम्पनीको सञ्चालक समितिको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई मंसिर ३ गतेदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको हो ।
...
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम चन्द्रगढी र पोखरामा सम्पन्न भएको छ।
झापाको चन्द्रगढीस्थित वीरेन्द्र नमुना क्याम्पसमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा आज कार्यक्रम सम्पन्न भएको हो। ५०...
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ४ अर्ब ५३ करोड ३१ लाख १० हजार ३९७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ४ अर्ब २१ करोड १७ लाख ४४ हजार ८६४ रुपैयाँ रुपैयाँ थियो।
समीक्षा अवधिमा...