काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७६/७७ को सम्मको संचित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७२७.४० रुपैयाँको २५...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा १ अर्ब ५७ करोड ९९ लाख २२ हजार ००६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८.५० प्रतिशतले धेरै हो। गत आ.वको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ४५ करोड ६० लाख ९५ हजार ३६८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ३ अर्ब ४४ करोड ८२ लाख ४९ हजार ९३० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २३ प्रतिशतले धेरै हो। गत आ।वको पहिलो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ८० करोड ३२ लाख ९३ हजार ९९७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ९ अर्ब ७४ करोड ७१ लाख ९२ हजार ६५५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९.२१ प्रतिशतले धेरै हो। अघिल्लो आ.वको पहिलो त्रैमाससम्ममा कम्पनीले ८ अर्ब ९२ करोड ५१ लाख ५२ हजार ६७२ रुपैयाँ खुद बीमाशुल्क आर्जन...
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा १ अर्ब ११ करोड ६४ लाख ८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३३.४१ प्रतिशतले धेरै हो। गत आ.वको पहिलो त्रैमाससम्ममा कम्पनीले ८३ करोड ६८ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यस्तै...
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ३२ करोड ५२ लाख ७१ हजार ४८४ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३९.२५ प्रतिशतले धेरै हो। अघिल्लो आ.वको त्रैमाससम्ममा कम्पनीले २३ करोड ३५ लाख ९१ हजार ६९३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यस्तै...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ८६ करोड ३३ लाख ८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १०.३० प्रतिशतले कम हो। अघिल्लो आ.वको पहिलो त्रैमाससम्ममा कम्पनीले ९६ करोड २४ लाख ७२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यस्तै समिक्षा...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायण कुमार भट्टराईले दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले भट्राईको राजीनामा स्वीकृत गरेको हो ।
उनले आफ्नो व्यक्तिगत कारण देखाई असोज १९ गते राजीनमा दिएका थिए । सञ्चालक समितिको बैठकले भट्टराईको राजीनामा...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिने भएको छ । कम्पनीले ६०ः४० अनुपातमा सेयर संरचना परिवर्तन गर्न लागेको हो ।
अब कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारणको स्वामित्व ४० प्रतिशत कायम रहने छ ।
एशियन लाइफको प्रबन्धपत्रमा संस्थापक तथा सर्वसाधारण समूहको सेयर स्वामित्व...
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आ.व २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको हो ।...
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ भित्र २५ वटाभन्दा बढी जिल्लामा ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान सञ्चालन गर्ने लक्ष्य लिएको छ।
सोही अभियानअन्तर्गत सुदूरपश्चिमको कञ्चनपुरको बेलौरी र कैलालीको टिकापुरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ।...
काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न ४ छुट्टाछुट्टै स्थानमा अभिकर्ता तालिम र मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले म्याग्दी, बागलुङ, बुर्तिबाङ र पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले उद्घाटन गरेका थिए।
कार्यक्रममा महाप्रबन्धक गौतमले कम्पनीको स्थापनाकालदेखि...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको लाभांस बीमा समितिबाट स्वीकृत भएको हो । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको थियो...
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवाहरुबीच बीमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ।
सिटी कलेज विराटनगरका प्रिन्सिपल तीर्थराज घिमिरेको अध्यक्षतामा विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता थियो। बीमा जागरण...
काठमाण्डौ । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६र७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।
कम्पनीले मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुमा आर्थिक वर्ष...