काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको कोटेश्वर शाखाले बीमित प्रविण गौलिलाई घातक रोग बीमा दाबीबापत ६ लाख रुपैयाँ प्रदान गरेको हो ।
बीमित गौलीले २०७७ पौष १५ गते ६ लाखरुपैयाँको जीवन बीमा सहित घातक रोग समेतको बीमा गरेका थिए ।
उनलाई मुटुमा समस्या देखा परेका कारण घातक रोग बीमा...
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कैलाली जिल्लाको सुखड शाखाले रु. १० लाख बढी मृत्यु दाबी भुक्तानी गरेको हो ।
कम्पनीले मृतक बीमितको परिवारलाई १० लाख ४२ हजार रुपैया मृत्यु दावी भुक्तानी गरेको जनाएको छ । उक्त रकम कम्पनीका ७ नं उप–प्रदेश प्रमुख परमानन्द पन्त, शाखा प्रमुख राम...
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखाले मृतक बीमितको परिवारलाई २ मृत्यु दाबीबापतको रकम प्रदान गरेको हो ।
कम्पनीले मृतक बीमित लक्ष्मण कुमार थापाको परिवारलाई २० लाख २६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ ।
मृतक बीमित थापाको कोरोना संक्रमणका कारण गत वैशाख २२...
काठमाण्डौ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति हजारमा न्युनतम ४३ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस प्रदान गर्ने घोषणा गरेको हो।
कम्पनीले ९ वर्षको सावधिक जीवन बीमालेखका लागि ४३ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५...
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६र७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम १९ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।
बीमा समितिबाट गत असोज ६ गते स्वीकृति प्राप्त भएबमोजिम कम्पनीले...
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिका लागि ३५...
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बोनस दर कायम गरेको छ। कम्पनीले आफुले सञ्चालनमा ल्याएका मुनाफामा सरिक हुने गरि जारी गरिएका सबै किसिमका जीवन बीमालेखशरु अन्र्तगत आर्थिक वर्ष २०७६/७७ का लागि बोनस दर कायम गरेको हो।
बीमा समितिको गत असोज ७ गतेको पत्रबाट स्वीकृति प्राप्त भएबमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मूनाफामा...
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असोज ८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार ०२३ रुपैयाँको १५...
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको तुलसीपुर शाखाले मृतक बीमितको परिवारलाई ५४ लाख बढी रकम प्रदान गरेको हो ।
कम्पनीले तुलसीपुर ५ निवासी गंगादेबी पाण्डेको परिवारलाई मृत्यु दाबी भुक्तानीबापत ५४ लाख ५८ हजार ३३३ रुपैयाँ प्रदान गरेको हो । उक्त रकम मृतक बीमितका श्रीमान रोमकान्त...
काठमाण्डौ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सुचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न Jyoti Bot सेवा सुचारु गरेको छ।
अब उप्रान्त ज्योति लाईफका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको जानकारी कम्पनीको...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाचौँ वर्षमा प्रवेश गरेको छ । वि.स २०७४ साल असोज ६ गतेबाट बीमा व्यवसाय सुरु गरेको कम्पनीले चार वर्ष सफलतापूर्वक पार गर्दै पाचौँ वर्षमा प्रवेश गरेको हो ।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, कम्पनी ऐन २०६३ अन्तर्गत बीमा समितिबाट जीवन बीमा ब्यवसाय गर्न इजाजत पत्र प्राप्त गरी २०७४...
काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को शुभारम्भ गरेको छ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठ, कम्पनीका सञ्चालकहरु सुरेन्द्रकुमार गोयल, सजल मास्के, निष्ठा प्रधानांग, अच्यूतराज सापकोटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ,...
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन अन्तर्गत यो अभियान सञ्चालन गरेको जनाएको छ ।
धुलिखेलको धुलिखेल लज रिसोर्टमा असोज २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा छुट प्रदान गर्ने भएको छ। कम्पनीले २०७८ असोज १ देखि कात्तिक १५ गतेसम्ममा बीमालेख पुनजार्गरण गराउने बीमितका लागि ब्याज रकममा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
कम्पनीले बीमालेख व्यतित भएको दुई वर्ष ननाघेका बीमालेखको हकमा मात्र यो सुविधा लागू हने कम्पनीले...
काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित गकुल महराको परिवारजनलाई रु। १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबीबापत भुक्तानी गरेको हो।
बीमितकी श्रीमती निर्मला विष्टलाई कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले बुधबार कम्पनीको प्रधान कार्यालयमा एक कार्यक्रमबीच दाबी...