काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा २ अर्ब ७३ करोड २८ लाख २७ हजार ७५७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९९.३१ प्रतिशतले धेरै हो। गत आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३७ करोड करोड ११ लाख ६५ हजार ७०५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...
काठमाण्डौ । विदेशस्थित ३९ वटा कूटनैतिक नियोगहरुमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य बीमा तथा उपचार खर्चका लागि २ करोड बढी खर्च भएको छ । महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदनका अनुसार कूटनैतिक नियोगहरुले आर्थिक वर्ष २०७६/७७ मा नियोग प्रमुख, कूटनीतिक कर्मचारी, आश्रित परिवार र निजी कामदारको स्वास्थ्य बीमा तथा उपचार खर्चका लागि २० करोड...
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार २८.९६ प्रतिशतले वृद्धि भएको छ। समिक्षा अवधिमा सञ्चालनमा रहेका १९ वटा जीवन कम्पनीहरुको जीवन बीमा कोषको आकार ३ खर्ब ५१ अर्ब ३७ करोड ३७ लाख ७६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार २ खर्ब ७२ अर्ब ४४ करोड ६६ लाख ९७ हजार...
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डोकेको छ । संस्थानको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक साधारण सभा एकैपटक डाकेको हो ।
बैठकले आगामी भदौ २६ गते शनिबारका दिन सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सञ्चालक समितिका तर्फबाट...
काठमाण्डौ । देशमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७÷७८ मा १ खर्ब बढी बीमाशुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले १ खर्ब १८ अर्ब ७१ करोड २८ लाख ४० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्। जीवन बीमा कम्पनीहरुले आर्जन गरेको यो खुद बीमाशुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा २९.४५ प्रतिशतले बढी हो।...
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानका ग्राहकले आफ्नो जीवन बीमाको प्रिमियम रकम अनलाइनबाटै कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत भुक्तानी गर्न सक्ने भएका छन्।
असार २ गते एक समारोहको आयोजना गरी संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठक, सहप्रशासक महेश रिमाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ३ अर्ब ६३ करोड ६८ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६५.१८ प्रतिशतले धेरै हो। अघिल्लो आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २० करोड १७ लाख ३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड रुपैयाँ बढी मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले मृत्यु दाबी भुक्तानीबापत रु.१ करोड ३२ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
कम्पनीले मृतक सुरेश बहादुर केसीबी श्रीमती चिनुमाया केसीलाई मृत्यु दाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको हो । केसीको कोरोना...
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको धरान शाखाले बीमा दाबी भुक्तानीबापत २ लाख रुपैयाँ बढी प्रदान गरेको हो ।
कम्पनीले मृतक बीमित हेमराज भुजेलको परिवारलाई २ लाख ७ हजार ५ सय रुपैयाँ दाबी भुक्तानी गरेको हो । मृतक बीमित भुजेलले नेपाल लाइफको धरान शाखाबाट जीवन बीमा गरेका थिए...
काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिपककुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
श्रेष्ठले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहणका अवसरमा बीमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेल र एशियन लाइफ इन्स्योरेन्सका...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा दिपक कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नियुक्ती गरेको हो ।
यस्तै सोहि दिन सम्पन्न कम्पनीको १२ औँ वार्षिक साधारण सभाबाट ७ जना सञ्चालक निर्वाचित भएका छन् ।
सभाबाट आगामी ४...
काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ९३ करोड ५४ लाख ५८ हजार ७२१ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १३३.३८ प्रतिशतले धेरै हो। गत आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले ८२ करोड ९३ लाख १३ हजार ०८५ रुपैयाँ खुद...
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ८ करोड ११ लाख ४७ हजार ५५० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २५.७६ प्रतिशतले धेरै हो। अघिल्लो आ.वको त्रैमाससम्ममा कम्पनीले ८५ करोड ९६ लाख ६२ हजार ७९१ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थि...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ५ अर्ब ८० करोड ३६ लाख ५१ हजार १३१ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २७.८१ प्रतिशतले धेरै हो। गत आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब ५४ करोड ८ लाख २३ हजार ७०३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ३ अर्ब ९८ करोड ४० लाख ४६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २२.११ प्रतिशतले धेरै हो। गत आ।व।को तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब २६ करोड २५ लाख ९८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...