काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित पुरण बुढा मगरको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । बीमित बुढा मगरको वैदेशिक रोजगारिको क्रममा असामयिक निधन भएको थियो ।
कम्पनीले बुढामगरको हकवाला पिता मेरसिङ बुढा मगर को नाममा दाबी भुक्तानी स्वरूप १४ लाख रुपैयाँबराबरको चेक ...
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(साउन २४ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २० गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको रु। १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल निष्कासनको...
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिराह जिल्ला घर भई हरिसिद्धिमा सामान्य साईकल मर्मत ब्यवसाय गरी रहेका मनु सरदार बांतरको परिवारलाई रु. ८ लाख ८ हजार बीमा दाबी भुक्तानी गरेको छ ।
२०७६ भाद्रमा ग्वार्को शाखाबाट रु. ४ लाखको शुभलक्ष्मी बीमा गराएका विमितको कालगतिले मृत्यु हुंदा नै दोब्बर बिमांक र बोनस सहित रु. ८ लाख ८ हजार...
काठमाण्ठौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुकहरुका लागि देशभरका ज्योति लाइफका शाखा तथा उपशाखाहरुमा तीनदिने जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्न लागेको हो।
यसका लागि न्यूनतम शैक्षिक योग्यता एलएलसी पास÷एसईई...
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीले मृतक बीमित विष्णु कुमार श्रेष्ठको परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तनी गरेको हो । श्रेष्ठले बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका थिए ।
...
काठमाण्डौ । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको माग गर्दै बोर्डमा साउन १२ गते आवेदन दिएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा ६० लाख...
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज(साउन २० गते)देखि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल निष्कासनको ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशत...
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि(साउन २० गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको रु। १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कुल निष्कासनको ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि र...
काठमाण्डौ । कोरोना संक्रमणको कारण ज्यान गुमाएका अभिकर्ता केशव बहादुर शाहीको परिवारलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी वापतको ३२ लाख ८३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ४ स्थित स्वर्गिय शाहीको निवासमा सोमबार उनकी श्रीमति झलक कुमारी शाहीलाई एशियन लाईफ इन्स्योरेन्सको कर्णाली...
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले मृत्यु बीमा दाबी भुक्तानीबापत ११ लाख २८ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले मृतक बीमित खेम बहादुर लामाका परिवारलाई मृत्यु बीमा दाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले एक कार्यक्रम आयोजना गरी...
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज(साउन १७ गते)बाट यूनियन लाइफ इन्स्योरेन्स लिमिटेडको नियमित सेयर कारोबार खुलेको छ। स्पेशल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र प्रतिकित्ता ३४२ रुपैयाँमा कारोबार भएपछि धितोपत्र दोस्रो बजारमा आजदेखि कम्पनीको नियमित सेयर कारोबार खुलेको हो।
हिजो नेप्सेमा कम्पनीको प्रतिसेयर अंकित तथा...
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको दुलेगौंडा शाखाले ५ लाख १८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।
कम्पनीका दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला, एजेन्सी म्यानेजर अनिल थापा, क्षेत्र बहादुर थापा,सोम प्रसाद श्रेष्ठ, इन्द्र पौडेल लगायतको समूहले मृतक बिमित गम बहादुर थापाकी...
शकाठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको नाममा विभिन्न फेसबुक अकाउन्ट, पेज तथा गुप्र बनाई अनाधिकृत रुपमा विज्ञापन तथा आवश्यकता शीर्षकमा पोष्टहरु प्रसारण गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै नाममा विभिन्न फेसबुक अकाउन्ट, पेज तथा गुप्र बनाई अनाधिकृत रुपमा विज्ञापन तथा...
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ।
बाँकेको कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात कम्पनीको नियमअनुरुप उक्त दाबी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति पत्नी सपना मल्ललाई हस्तान्तरण गरेको हो।
दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष...
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सूचना प्रकाशित गरेको हो।
कम्पनीले इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई आज(साउन...