काठमाण्डौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड १७ लाख ७५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीले मृतक बीमित पूज्यस्वरी कार्की किष्टको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कार्कीले सन् २०१८ जुलाइमा १० वर्षे अमृत वर्षा बीमा योजना खरिद गरेकि थिइन् । कार्कीको गत जेठ ५ गते कोरोनाका कारण मृत्यु भएको थियो ।...
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी साउन २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कुल निष्कासनको ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि र...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलतापश्चात् अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ।
नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बीमा योजना ल्याएको हो। यस...
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारका लागि आवेदन माग गरेको छ । । कम्पनीले ब्रान्च इन्चार्ज पदका लागि आवेदन माग गरेको हो ।
कम्पनीले ब्रान्च इन्चार्ज पदका लागि केहि समिति संख्यामा माग आवेदन गरेको हो । यो पदका लागि जुनसुकै विषयमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । इच्छुक आवेदक लेखाई र बोलाईमा दख्खल भएको र...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैंठकले १२ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी साउन ३१ गते आइतबारका दिन सिमरा बाराामा रहेको होटल क्लासिकममा बिहान ११ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको पूँजी...
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको चौतारा शाखाले मृतक बीमितको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ ठुलो सिरुवारीका मृतक कृष्ण प्रसाद खनालको श्रीमती बिष्णुमाया तिमल्सिनालाई मृत्युदाबी मृत्यू दावी वापतको...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अन्त्यसम्ममा १ खर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
यो अवधिसम्ममा सबैभन्दा धेरै कुल...
काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ मा जीवन र निर्जीवन दुवै बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन वृद्धि भएको छ ।
बीमा समितिले गत साउन १ गते गरेको स्थलगत निरीक्षणका क्रममा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीको दुवैको कुल बीमाशुल्क आर्जन वृद्धि भएको देखिएको हो ।
बीमा समितिका अनुसार गत आर्थिक वर्ष जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सम्झौता भएको हो । सम्झौतासँगै ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर पाउने छन् । त्यसैगरी जीवन बिमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ । बिमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहने समेत...
काठमाण्डौ । गत आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमासको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेको छन् । यो अवधिसम्म १९ वटा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ९७ करोड प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
चौथो त्रैमासको अन्त्यसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल बीमाशुल्क आर्जन १७८ प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीको प्रभावका बाबजुत गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको कुल बीमाशुल्क आर्जन १७८ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको हो । त्यस्तै कम्पनीले उक्त अवधिमा २...
काठमाण्डौ । जीवन बीमा ब्यवसायमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ। गत आर्थिक वर्षमा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्नेको सूचीमा कम्पनी दोस्रो स्थानमा उक्लिएको छ। कम्पनीले देशकै ठुलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिन्दै यस्तो सफलता हासिल गरेको हो।
कम्पनीले उक्त अवधिसम्म...
काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ।
सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि युनियन लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो। युनियन लाइफ इन्स्योरेन्सले २०७८ साउन १ गतेदेखि लागू हुने गरी २ वर्षका लागि प्रभु...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूूनतम २३ रुपैयाँदेखि अधिकतम ८१ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत १४ वर्ष अवधिका लागि ४२...
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको जुम्ला शाखाले मृत्यु दावी भुक्तानी बापत ३ लाख ५ सय ६ रुपैयाँ हस्तान्तरण गरेको हो ।
कम्पनीले मृतक बीमित लक्ष्मी अधिकारीको जुम्ला जिल्लाको सिँजा गाउँपालीका वडा नं २ चुलेलगाउँमा रहेको घरमै पुगेर मृत्यु दावी भुक्तानी गरेको हो ।
मृतक...