काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी साउन २५ गते सोमबारका दिन कमलादीमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा दिउँसो ३ बजे भर्चअलमाध्यम बाट सभा आयोजना गर्ने निर्णय गरेको हो...
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड १ अर्ब क्लबमा प्रवेश गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७र७८ को अन्त्य हुँदै गर्दा १०० करोड रुपैयाँमाथिको बीमाशुल्क आर्जन गरेको हो ।
कोभिड महामारीको विषम परिस्थितिमा समेत कम्पनीले नयाँ इतिहास रच्दै १ अर्ब क्लबमा प्रवेश गरेको हो। कम्पनीे सञ्चालक समितिका अध्यक्ष रविभक्त...
काठमाण्डौँ । एलआइसी नेपालले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले काठमाण्डौ कुलेश्वरका ५२ वर्षीय स्वर्गिय राजेश मानन्धरको परिवारलाई ६८ लाख मृत्यु दाबी भुक्तानी गरेको हो ।
एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक लक्ष्मी प्रसाद दासले राजेश मानन्धरको मुत्यु पश्चात निजको हकवाला शोभा मानन्धरलाई उक्त रकम हस्तान्तरण...
काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २४ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ६४...
काठमाण्डौ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ३१ प्रतिशत बोनस सेयर अर्थात १ करोड ७० लाख ३८ हजार ०९८.५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्तापूँजीको ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिने भएको छ । कम्पनीले ६०ः४० अनुपातमा सेयर संरचना परिवर्तन गर्न लागेको हो ।
अब कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारणको स्वामित्व ४० प्रतिशत कायम रहने छ ।
गुरास लाइफको प्रबन्धपत्रमा संस्थापक तथा सर्वसाधारण समूहको सेयर स्वामित्व...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कपिलवस्तु शाखाले २८ लाख २ हजार ५ सय रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।
कम्पनीको कपिलवस्तु शाखाले एक कार्यक्रमकाबीच मृतक असअद कमालको परिवारलाई असार २५ गते मृत्यु दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको जनाएको छ । कम्पनीले मृतक...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा सतप्रतिशत छुट प्रदान गर्ने समय थप गरेको छ । कम्पनीले बीमितहरुको माग र हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै व्यतित बीमालेख नविकरणमा सतप्रतिशत छुटको समयावधिलाई थप गरेको हो ।
अब बीमितहरुले असार ३१ गतेसम्म व्यतित बीमालेख नविकरण गर्दा सतप्रतिशत छुट पाउने छन् ।...
काठमाण्डौ । बीमा समितिले जीवन बीमा सम्बन्धि निर्देशिका २०७८ बाट ३० दिनमा बीमालेख फिर्ता लिने व्यवस्थालाई हटाएको छ । समितिले गत असार २३ गते जारी गरेको जीवन बीमा सम्बन्धि निर्देशिका २०७८ जीवन बीमकहरुले बीमालेख जारी भएको ३० दिन भित्रमा बीमालेख फिर्ता लिन पाउने व्यवस्था गरेको थियो ।
उक्त व्यवस्था सहितको निर्देशिका जारी भएपछि...
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले मृत्यु दाबी बापत २० लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको हो ।
कम्पनीले धनगढी–१३ का २४ बर्षिय योगेश अवस्थीको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको हो । अवस्थीको कोरोना संक्रमणका कारण गत वैशाख २०...
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा कृष्ण कुमार श्रेष्ठ नियुक्त भएका छन् । बीमा संस्थानका पूर्व सह–व्यवस्थापक श्रेष्ठलाई नेपाल सरकारद्वारा संस्थानको सञ्चालकमा नियुक्त गरिएको हो ।
उनी तीन वर्षका लागि संस्थानको सञ्चालकमा नियुक्त भएका हुन् । राष्ट्रिय बीमा संस्थानमा आफ्नो ३४ वर्षे सेवापश्चात श्रेष्ठ वि.स २०७६ साल...
काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज(असार २४ गते)देखि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल निष्कासनको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता...
काठमाण्डौ । नियामक निकाय बीमा समितिले जीवन बीमा सम्बन्धि निर्देशिका २०७८ जारी गरेको छ । समितिले बीमालेख स्विकृती प्रक्रियालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपता कायम गर्न आवश्यक भएकाले २०४९ को दफा ८ को खण्ड(घ२)ले दिएको अधिकार प्योग गरी‘जीवन बीमालेख सम्बन्धि निर्देशिका २०७८’ जारी गरेको जनाएको छ ।
निर्देशिका अनुसार जीवन बीमा...
काठमाण्डौ । एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कालिकोट उपशाखाले कालिकोट रास्कोट नगरपालिका वडा नम्बर ९ का मृतक माधव न्याौपानेकी श्रीमति बसन्ता न्यौपानेलाई बीमा भुक्तानीबापतको चेक हस्तान्त्रण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कालिकाटमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी...
काठमाण्डौ । अब सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रिमियम आइएमई पेबाट पनि सजिलै भुक्तानी गर्न सकिने भएको छ । कोरोना महामारीको वर्तमानको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले ग्राहकहरुको सुविधाका लागि आइएमई पेबाट पनि सजिलै प्रिमियम रकम तिर्न सकिने व्यवस्था गरेको जनाएको छ । आइएमई पेबाट सिटिजन लाइफको प्रिमियम भुक्तानी गर्ने...