काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंज शाखाले बाल बीमा अन्तर्गत कोहलपुर बाँके १ का मृतक दुर्गा तिवारीको परिवारलाई उक्त बीमा दाबी भुक्तानी वापतको रकम हस्तनान्तरण गरेको हो ।
मृतक दुर्गा तिवारीले आफ्नी छोरीको बाल अमृत बीमा वापत १५ लाख ५० हजार रुपैयाँको बीमा गराएकि...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरमा आवेदन दिने आज(असार २१ गते) अन्तिम दिन रहेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको २५ हजार ९२६ कित्ता सेयर गत असार १५ गतेदेखि लिलामीमा राखेको छ।
सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.४१० रुपैयाँ निर्धारण गरिएको छ।...
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको विरगंज शाखाले कोरोना को कारण मृत्यु भएका वीरगंज महानगरपालिकाको वडा न. १३ अशोकबाटिका निवासी ५३ बर्षिय सुनिता श्रीवास्तवको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतक श्रीवास्तवको परिवारलाई मृत्यु दाबी बापतको १० लाख ३५ हजार...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरमा आवेदन दिने भोलि(असार ३१ गते) अन्तिम दिन रहेको छ । बैंकले आफ्नो स्वामित्वमा नेशनल लाइफको २५ हजार ९२६ कित्ता सेयर गत असार १५ गतेदेखि लिलामीमा राखेको छ।
सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.४१० रुपैयाँ निर्धारण गरिएको छ।...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७÷७८ को जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन् । आर्थिक वर्षको यो ११ महिनाको अवधिसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब १९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् ।
यो अवधिसम्ममा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्स...
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर पदमा दारखास्त आह्वान गरेको छ । कम्पनीले सातै प्रदेशमा रहेका विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर (प्रबन्धक) पदमा दरखास्त आह्वान गरेको हो।
कम्पनी सातै प्रदेशमा रहेका विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर पदमा ७० जनाका लागि दरखास्त...
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको दाबी भुक्तानी गरेको छ । कम्पनीको पोृखरा लेखनाथ शाखाले पोखरा १४ चाउथे निवासी विजय गुरुङलाई घातक रोग बापतको दाबी भुक्तानी गरेको हो । कम्पनीले लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्षले बीमित विजय गुरुङलाई घातक रोग बापत २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्...
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले कोरोना महामारीको हालको असज परिस्थितीलाई मध्यनजर गर्दै बीमितहरुका लागि ब्याज छुटको व्यवस्था गरेको हो ।
कम्पनीले व्यतित भएका बीमालेख असार १७ गतेदेखि ३१ गतेसम्म नविकरण गरे ३५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक विनय कुमार तोदीको राजीनामा स्वीकृत भएको छ । असार १४ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तोदिको राजीनामा स्वीकृत गरेको हो ।
सञ्चालक तोदीले आफु्नो व्यत्तिलगत कारण देखाई गत असार ११ गते राजीनामा दिएका थिए ।
...
काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कुल निष्कासनको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको २५ हजार ९२६ कित्ता संस्थापक सेयर आज(असार १५ गते)देखि लिलामीमा राखेको छ।
सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.४१० रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पुर्ण कित्ताका लागि आवेदन दिन...
काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा गन जेठ ९ गते आवेदन दिएको कम्पनीले सर्वाजनिक प्राथमिक निष्कासन(आईपीओ)का लागि अनुमति प्राप्त गरेको हो ।
बोर्डबाट कम्पनीले ६४ करोड ५० लाख रुपैयाँबराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको डडेलधुरास्थित आफ्नो शाखा कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी स्व. पदमराज पन्तको मृत्यु दाबी भुक्तानी गरेको हो।
पन्तले सन २०२१ फेब्रुअरी २२ मा रु. ७० लाखको दोहोरो दुर्घटना लाभसहितको १५ वर्षे अमृतश्री सावधिक जीवन बीमालेख खरिद गरेका थिए। सन्...
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले कञ्चनपुर जिल्ला भिमदत नगरपालिका ०६ की सरस्वती कार्कीको परिवारलाई १३ लाख ५८ हजार ५ सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।
सरस्वती कार्कीको गत जेठ १३ गते कोरोना संक्रमणबाट निधन भएको थियो ।
जीवन बीमा गरेर जम्मा एक लाख...
काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको तनहुँ दुलेगौंडा शाखाले मृतक बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले शुक्लागण्डकी ८ तनहुँका मृतक बीमित लेख बहादुर मल्लकीे श्रीमती शुमित्रा मल्ल लाई ५ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
रकम हस्तान्तरण...