काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते हुन गईरहेको कम्पनीको २५ औँ वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।
कम्पनीले बढ्दो कोभिड १९ महामारी तथा कम्पनीले साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र...
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। संस्थाको पाचौँ वार्षिक साधारण सभा आज नवलपरासी गैडाकोटमा रहेको होटल द नारायणीमा आयोजना हुन लागेको हो ।
उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको २७.७० प्रतिशत बोनस सेयर र १.४६ प्रतिशत नगद लाभांस गरी कुल २९.१६ प्रतिशत लाभांस वितरणको...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा स्थगित भएको छ । पुस २५ गते आइतबारका दिन काठमाण्डौ भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा हुने भनिएको वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको हो । अब बैंकको वार्षिक साधारण सभा नयाँ मिति अर्थात माघ ३ गते दरबारमार्गमा रहेको बैंकको केन्द्रिय कार्यालयमा भर्चअल...
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक शक्ति बल्लभ श्रेष्ठको पदावधि समाप्त भएको छ ।
श्रेष्ठको पदावधि पुस २४ गते समाप्त भएको हो ।
...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सञ्चालक अर्चना प्रधान नियुक्त भएकि छन् ।
संस्थाको पुस २१ गते बसेको सञ्चालक समितिको ८९ औँ बैठकले प्रधानलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
...
काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले सुपरमाई हाईड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासनकर्ता रेटिङ (इक्राएनपी–आईआर) बीबी प्लसलाई (इक्राएनपी–आईआर) बीबीबी माइनसमा अपग्रेड गरेको छ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा डा.सुमित्रा मानन्धर गुरुङ नियुक्त भएकि छन् ।
संस्थाको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले डा.सुमित्रालाई संस्थाको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
...
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी माघ १४ गते शुक्रबारका दिन धादिङ नौबिसेमा रहेको नौबिसे एग्रो रिसोर्टमा अनलाइनमार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा गत आर्थिक वर्ष...
काठमाण्डौ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको छ ।
आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र विद्युत्गृहको पहुँचमार्ग, बाँधस्थलको पहुँचमार्ग र जलाशय क्षेत्रमा आवश्यक जग्गा अधिग्रहणका लागि रु एक अर्ब ३०...
काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) लाल बहादुर थिङको राजीनामा स्वीकृत भएको छ । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकल थिङको राजीनामा स्वीकृत गरेको हो ।
गोर्खाज फाइनान्सको सीईओ थिङले गत पुस १२ गते राजीनामा दिएका थिए । उनको राजीनामा आगामी माघ १८ गतेदेखि लागूहुने गरी स्वीकृत भएको हो ।
...
काठमाण्डौ । समृद्धि फाइनान्स बुटवल शाखाले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको संस्था सिद्घबाबा धाम विकास समितिलाई डस्टविन हस्तान्तरण गरेको छ।
एक कार्यक्रमका बीच बुटवल शाखाका शाखा प्रबन्धक विष्णुप्रसाद रिजालले धामका अध्यक्ष कृष्णप्रसाद...
काठमाण्डौ । राइड सेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षका अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैयाँको बीमा योजना ल्याएको छ।
यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैंयाको उपचार बीमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ। शुक्रबार एक कार्यक्रमका बीच सहारा एपका तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज संस्थाको पाचौँ वार्षिक साधारण सभा तनहुँमा रहेको ह्वाइट हाउस पार्टी प्यालेसमा सम्पन्न भएको हो । उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १९ प्रतिशत बोनस सेयर र १२ लाख ७३ हजार ५६७ रुपैयाँबराबरको नगद लाभांस(कर प्योजनका लागि)वितरण गर्ने विशेष...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडमा तीन जना सञ्चालक नियुक्त भएका छन् ।
संस्थाको पुस १६गते बसेको सञ्चालक समितिको बैठकले सुरज राम भण्डारी,सतिश कुमार श्रेष्ठ र डा सुमित्रा मानन्धरलाई सञ्चालकमा नियुक्त गरेको हो ।
तीनै जनालाई सोहि दिनदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको हो ।
...
काठमाण्डौ । माउन्टेन इनर्जी कम्पनी स्वतन्त्र सञ्चालकमा डा.हरि शंकर श्रेष्ठ नियुुक्त भएका छन् ।
कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
...