न्यूज


स्वाभिमान लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको ५ औँ वार्षिक साधारण सभा आज रुपन्देहीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो ।  उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ३४ प्रतिशत लाभांश अनुमोदन गरिएको छ । संस्थाद्वारा प्रस्तावित कुल लाभांसमा...

कालिका लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुुस ८ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन पोखरामा रहेको होटल टास्क इन्टरनेशनल प्रा.लि मा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १३...

सेञ्चुरी कमर्सियल बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ११ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन काठमाण्डौ भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे भर्चुअलमाध्यम जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त...

1663308665norvic-gif.gif

मानुषी लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २९ गते बिहिबारका दिन बनेपामा रहेको लहरीखर्क रिसोर्टमा बिहान १०.३० बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा संस्था र अन्य उपयुक्त...

स्वाभिमान लघुवित्तमा चारजना सञ्चालक निर्वारोध निर्वाचित,अध्यक्षमा श्रेष्ठ चयन

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा चारजना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । संस्थाको पुस ८ गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट सन्तोष नारायण श्रेष्ठ, कृष्णप्रसाद अर्याल, गिरीराज पाठक र हेमलाल शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।  यसका साथै लगत्तै बसेको सञ्चालक समितिको बैठकले सन्तोष नारायण...

राष्ट्रिय वाणिज्य बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले १६ औँ  वार्षिक साधारण सभा डाकेको हो।  बैठकले दरबारमार्गमा रहेको राष्ट्रिय वाणिज्य बैंकको सभाहलमा आगामी पुस २९ गते दिउसो २ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आ.व २०७७ु/७८ का लागि प्रस्ताव गरिएको ३० प्रतिशत...

16454172591200x120.gif

बीमा समितिको सञ्चालकमा पौडेल र रिजाल नियुक्त

काठमाण्डौ । बीमा समितिको सञ्चालकमा शोभाकान्त पौडेल र सरोज रिजाल नियुक्त भएका छन् । मन्त्रिपरिषदको गत मंसिर १६ गतेको निर्णयअनुसार पौडेल र रिजाल बीमा समितिको सञ्चालकमा नियुक्त भएका हुन् ।  शोभाकान्त पौडेल नेपाल सरकारका तर्फबाट  र सरोज रिजाल बीमितका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।  ...

सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २९ गते बिहिबारका दिन काभ्रेपलान्चोकमा रहेको हिमालयन दृश्य रिसोर्टमा बिहान ९ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा संस्थाको...

मन्जुश्री फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले १४ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस २९ गते बिहिबारका दिन काठमाण्डौ नयाँ बानेश्वरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा बिहान ११.०० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्ष...

गुडविल फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले २७ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस २९ गते बिहिबारका दिन काठमाण्डौ रविभवनमा रहेको होटल क्राउन इम्पिेरियलमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि...

ग्लोबल आइएमई लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाण्डौ। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. १, २ र ५ अन्र्तगत रहेको ३८ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ।  यही पुस २ गतेदेखि प्रदेश नं २ को पर्सा जिल्लास्थित पोखरिया शाखा र प्रदेश नं. ५ को रामपुर शाखाबाट कार्यक्रम सुरुआत गरिएको विभागीय प्रमुख सुदिप आचार्यले जानकारी दिए। कार्यक्रममा...

ग्लोबल आइएमई लघुवित्तको अध्यक्षमा बुद्धि अकेला चयन

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा बुद्धि अकेला चयन भएका छन् । उनी संस्थाको पुस ६ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार अध्यक्षमा चयन भएका हुन् ।  बुद्धि अकेला संस्थाको प्रवद्र्धक ग्लोबल आइएमई बैंकबाट संस्थाको सञ्चालक प्रतिनिधि हुन् ।   ...

हिमालयन डिष्टिलरीको कम्पनी सचिवमा निरौला नियुक्त

काठमाण्डौ । हिमालयन डिष्टिलरीको कम्पनी सचिवमा निशा निरौला नियुक्त भएकि छन् ।  कम्पनीको पुस ६गते बसेको सञ्चालक समितिको बैठकले निरौलालाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  ...

नबिल बैंकद्वारा दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसका लागि साझेदारी

काठमाण्डौ। नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ।  आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ। नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको छ। यस...

आरएमडीसी लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले २३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन काठमाण्डौ कालिकास्थानमा रहेको अमृतभोजमा बिहान ११ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्षका लागि...