न्यूज


नेपाल पेमेन्ट सोलुसन्स र लुम्बिनी विकास बैंकबीच सहकार्य

काठमाण्डौ । नेपाल पेमेन्ट सोलुसन्स प्रालिले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै लुम्बिनी विकास बैंक लिमिटेडसँग सहकार्यका लागि सम्झौता गरेको छ।  नेपाल पेमेन्ट सोलुसन्सका तर्फबाट सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेस डेभलपमेन्ट मेनेजर सिमोन श्रेष्ठ तथा लुम्बिनी विकास बैंकका तर्फबाट डेपुटी सीईओ उमेश रेग्मी र आईटी र कार्ड प्रमुख विशल...

पाँचथर पावर कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस २८ गते बुधबारका दिन कम्पनीको रजिष्टार्ड कार्यालयमा भर्चुअलमाध्यम जुम एपमार्फत बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा आर्थिक वर्ष २०७७/७८...

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको एजीएम सम्पन्न

काठमाण्डौ। नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको छैटौँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ।  काठमाण्डौको केशरमहलस्थित नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आर्थिक वर्ष...

1663308665norvic-gif.gif

इन्फिनिटी लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २७ गते मंगलबारका दिन नवलपरासी गैडाकोटमा रहेको होटल द नारायणीमा बिहान १० बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्षका लागि...

सिटिजन्स बैंकद्वारा नुवाकोटको मदानपुरमा शाखारहित बैंकिङ सेवा विस्तार

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। यसै क्रममा बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाको मदानपुरमा यही पुस २ गतेबाट ८८ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा...

नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनको अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित

काठमाण्डौ । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा)को अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित भएका छन् । एसोसिएसनको १३ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले २ वर्षका लागि ढकालको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।  उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा पवित्र विक्रम राणा, सचिवमा बुद्धकाजी श्रेष्ठ, कोषाध्यक्षमा दिलमान...

16454172591200x120.gif

नयाँ सारथि लघुवित्तको कामु सीईओमा घिमिरे नियुक्त

काठमाण्डौ । नयाँ सारथि लघुवित्त वित्तीय संस्थाको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा  सरोज घिमिरे नियुक्त भएका छन् । संस्थाको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले घिमिेरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई अर्को व्यवस्था नभएसम्ममका लागि पुस १ गतेदेखि लागू हुने गरी संस्थाको कामु सीईओमा नियुक्त गरिएको हो ।  ...

उन्नति सहकार्य लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २८ गते बुधबारका दिन रुपेन्देहीमा रहेको होटल मौर्यामा बिहान ११ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्षका लागि...

एनसीसी बैंकद्वारा वार्षिक साधारण सभाको मिति तय, यस्ता छन् अजेन्डा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २९ गते बिहिबारका दिन काठमाण्डौ बागबजारमा रहेको होटल हार्दिकमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट...

कामना सेवा विकास बैंकद्वारा प्रहरी वृत्तलाई जनचेतनामूलक बोर्डहरु हस्तान्तरण

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले “समुदाय–प्रहरी साझेदारी” कार्यक्रमअन्तर्गत महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामूलक साइन बोर्डहरु, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ।  बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायब प्रमुख कार्यकारी...

निर्धन उत्थान लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २५ गते आइतबारका दिन नक्सालमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट दिउसो १ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा...

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान सुरू

काठमाण्डौ । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य सुरू भएको छ । आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड–१९ सङ्क्रमणका कारण दक्ष प्राविधिक कार्यस्थलमा नआउँदा लामो समयदेखि स्थगन रहेको उपकरण जडान कार्य भर्खरै मात्र सुरू भएको हो । आयोजनाका प्रमुख सत्यराम ज्याख्वाका अनुसार १११ मेगावाट...

आईपीओ निष्कासनको मुख्य अजेन्डासहित शुभम पावरले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । शुभम पावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन काठमाण्डौको कमलादीमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ...

बोटलर्स नेपाल(तराई)ले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले ३५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस २८ गते काण्माण्डौ लाजिम्पाटमा रहेको होटल र्याडिसनमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक...

महालक्ष्मी विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २५ गते आइतबारका दिन काठमाण्डौ भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट प्रस्तावित २०...