काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी पुस २४ गते शनिबारका दिन नवलपरासी गैडाकोटमा रहेको गैडाकोट रिसोर्टमा बिहान ११ः३० बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।
उक्त सभामा गत आर्थिक वर्षका लागि...
काठमाण्डौ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ, ८ औँ र ९ वौँ वार्षिक साधारण सभा डा एकैपटक डाकेको हो।
बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने...
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सुन्दर बास्तोला नियुक्त भएका छन् । ंसंस्थाको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले बास्तोलालाई पुस १ गतेदेखि नै लागूहुने गरीसञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी सञ्चालक समितिमा हिमालयन बैंकको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । यस्तै सोहि दिन बसेको...
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस १० गते शनिबारका दिन बिहान १०ः४५ बजे बाँके कोहलपुरमा रहेको म्याक्स होटलमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा आर्थिक वर्ष २०७७/७८ को...
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन काठमाण्डै नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।
सभामा गत आर्थिक वर्षका लागि...
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको नवौँ वार्षिक साधारण आज(मंसिर २८ गते)मंगलबारका दिन बिहान १० बजे पोखरामा रहेको बैंकको होटल पोखरा ग्रान्डीमा सभा आयोजना भएको हो । उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट प्रस्ताव गरिएको २८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नवौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी पुस २४ गते शनिबारका दिन सप्तरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा २६ प्रतिशत बोनस...
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको ललितपुरको कुपन्डोलस्थित जग्गामा नयाँ हुन लागेको भवनको आज शिलान्यास गरेका छन् ।
सोहि अवसरमा अर्थमन्त्री शर्मा र शहरी विकासमन्त्री रामकुमारी झाक्रीले संयुक्त रुपमा भवन शिलान्यास सम्बन्धि शिलापत्रको अनावरण गरे ।
समितिको १० रोपनी जग्गामा रु.४७ करोड ३७ लाखको लागतमा निर्माण हुने...
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन गर्न आवश्यक रहेको बताएका छन्।
बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पुरानै ऐन–कानुनमा शंसोधन आवश्यक रहेको बताएका हुन्। उनले बीमा क्षेत्रको दायरा वृद्धि भइरहेको बेला यसलाई नियमन गर्ने ऐनसमेत...
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्जिब मानन्धर चयन भएका छन् । संस्थाको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई अध्यक्षमा चयन गरेको हो ।
यस्तै सोहि दिन सम्पन्न नवौँ वार्षिक साधारण सभाबाट सञ्चालकमा सुमित बाबु खत्री, कल्याण बिक्रम पान्डे, सजना मानन्धर र सन्जिब मानन्धर...
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले चौथौ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस १९ गते सोमबारका दिन दिउँसो २ बजे रुपन्देहीमा रहेको होटल पौवामा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिद्वारा...
काठमाण्डौ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले १० औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो पुस २२ गते बिहिबारका दिन काठमाण्डौ हात्तिसार स्थित कम्पनीको कार्यालयमा बिहान ९ बजेदेखि भिडियो कन...
काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नवौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी पुस २६ गते सोमबारका दिन कास्की जिल्ला न पोखरामा रहेको होटल पोखरा ग्रान्डमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाद्वारा...
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी पुस १६ गते नयाँ बजार काठमाण्डौमा रहेको सासा ब्यांक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने...
काठमाण्डौ । बीमा समितिले बीमा सम्बन्धमा विद्यालय तथा विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । समितिले चालु आर्थिक वर्ष २०७८/७९ मा ‘बीमाको महत्व’ शीर्षकमा विद्यालयस्तरीय र ‘जोखिम व्यवस्थापनमा बीमाको भूमिका’शीर्षकमा विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको हो ।
समितिले देशमा बीमा...