काठमाण्डौ । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) को ऋण सहयोगमा नेपाल सरकारको अर्थ मन्त्रालयमार्फत कृषि विकास बैंकद्वारा सञ्चालन हुने कृषि रुपान्तरणका लागि समावेशी मूल्य शृंखला भ्याल्यू चेन्स अफ इनक्ल्युसिभ ट्रान्सफरमेसन (भिटा) परियोजनाका लागि नेपाल सरकार तथा कृषि विकास बैंकबीच अमेरिकी डलर ८ करोड ३३ लाख ६ हजारबरावरको सहायक...
काठमाण्डौ । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले फेरि ल्याएको आइफोन जित्ने मौका “खल्ती मा आइफोन १३” अफर र सथै १ लाख खल्ती पोइन्ट्समात्र रू. ५० मा। यो क्याम्पेन ५ डिसेम्बरदेखि सुरु हुँदै १४ जनवरीसम्म लागू हुनेछ।
प्रयोगकर्ताहरुले यसमा सहभागी हुनका लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर ‘खल्तीमा आइफोन’ बाट मात्र रू।...
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना शर्मा गौतम नियुक्त भएकि छन् ।
संस्थाको सञ्चालक समितिको २८ औँ बैठकले गौतमलाई संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
...
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस १५ गते बिहिबारका दिन अपरान्ह १ बजे बनेपामा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा राष्ट्र...
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)रामबहादुर खड्काको राजिनामा स्वीकृत भएको छ । संस्थाको पुस १७ गते बसेको सञ्चालक समितिको बैठकले खड्काको राजिनामा स्वीकृत गरेको हो ।
उनको राजिनामा पुस १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको हो ।
यसका साथै पुस १९ गतेदेखि ३० गतेसम्मका लागि प्रमुख...
काठमाण्डौ । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरुलाई विना धितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बीमा संस्थानको सिफारिसको आधारमा त्यहां कार्यरत कर्मचारीहरुलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध...
काठमाण्डौ। शिवम् सिमेन्ट लिमिटेडले पोखरा सहित गण्डकी प्रदेशका विभिन्न १० स्थानमा सम्पन्न निर्माण कर्मीहरुसंगको निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रममा ५०० बढी निर्माणकर्मीहरुसँग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ।
ती कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(मंसिर १६गते)संस्थाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
उक्त सभामा सञ्चालक समितिका तर्फबाट प्रस्तावित कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा...
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनःलिलामणी न्यौपाने भएका छन् । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई मंसिर २३ गतेदेखि लागूहुने गरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।
...
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं। ६, पुष्पलालपार्कस्थित शाखा कार्यालय रहेको भवनमा नै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ।
बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भीमप्रसाद तुलाचनले आज एक समारोहका बीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको...
काठमाण्डौ । हाइड्रो हवका रुपमा स्थापित भएको लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइनको अवस्थाका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थलगत निरीक्षण गरेकि छन् ।
करिडोरमा आधादर्जन बढी जलविद्युत् आयोजना निर्माणका क्रममा छन्, भने सोही सङ्ख्याका आयोजना निर्माणमा जाने तयारीमा छन् । केही...
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडकोे नवलपरासी (सुस्तापूर्व) जिल्लाका देवचुली नगरपालिका–१५ प्रगतीनगर र कावासोती नगरपालिका–१६ डन्डास्थित शाखाहरु पुनर्निर्माण सम्पन्न गरी आज उद्घाटन गरिएको छ।
ग्राहककोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने उद्देश्यले...
काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर ११ गते शनिवार बिजनेस डेभलपमेन्ट वर्कसप सम्पन्न गरेको छ।
काठमाण्डौको एयरपोर्ट होटेलमा आयोजित वर्कसपमा बजारमा देखिएको तरलताको अभावलाई मध्यनजर गरी व्यापारको विकास र विस्तार गर्न अवलम्बन गरिने आगामी रणनीतिहरुका बारेमा छलफल भएको छ। कार्यक्रममा संस्थाको उच्च व्यवस्थापन, सबै शाखाका शाखा प्रबन्धक र...
काठमाण्डौ । निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छरसात महिनाभित्र आयोजनाबाट १४ दशमलव आठ मेगावाट विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको स्थलगत निरीक्षण समेत गरेका थिए ।
बाढी पहिरो, भूकम्प, कोभिड सङ्क्रमणको असर एवं ठेकेदार कम्पनीको...
काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ को सेवाग्राही केन्द्रित योजना आजबाट सार्वजनिक गरिएको छ।
उक्त अफरमा आइएमई पेमा दर्ता भएका...