काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा आवद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत सिधै रकम जम्मा गर्न सक्ने भएका छन् ।
खल्तीले नेपालमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो । खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि...
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खानीखोला हाइड्रोपावर लिमिटेडको घाटामा रहेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ९ करोड ९० लाख ५७ हजार १६३.९४ रुपेयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यो रकम १० करोड ११ लाख २६ हजार ४७६.९७ रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ४६...
काठमाण्डौ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्। मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले बस्नेतलाई ४ वर्षका लागि अध्यक्ष नियुक्त गरेको हो।
कानुन व्यवसायी समेत रहेका बस्नेत कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए ।
यसअघिका अध्यक्षमा नियुक्त भएका भवानी बरालको योग्यता सम्बन्धि विवाद सर्वोच्च...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी संक्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन्।
महासंघले गत वैशाख २४ गतेदेखि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयोजन गर्ने गरी कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको थियो।...
काठमाण्डौ । नेपाल इलेक्ट्रिोनिक्स पेमेन्ट सिस्टम लिमिटेड(नेप्स)ले विशेष साधारण सभा आह्वान गरेको छ। कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो।
बैठकले आगामी असार ६ गते आइतबारका दिन दिउँसो ३ बजे भर्चुअलमाध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा कम्पनीको उदेश्य संसोधन गर्ने विशेष प्रस्ताव...
काठमाण्डौ । कोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ ।
यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरु मध्यको एक भएको कम्पनीले बताएको छ ।
सहयोग रकम कोका–कोला फाउन्डेशनले नेपाल रेडक्रस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक...
काठमाण्डौ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले केही खाद्य वस्तुमा छुट दिने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ...
काठमाण्डौ । दया फाउन्डेसनले सामुदायिक तथा सरकारी अस्पतालहरुलाई विभिन्न चिकित्सकीय उपकरणहरु प्रदान गरेको छ।काठमाण्डौ । फाउन्डेसनले देशमा व्याप्त कोरोना संक्रमणको उपचारका क्रममा खडा भएका चुनौती तथा समस्याहरुको समाधानमा राहत पुर्याउने उद्देश्यले चिकित्सकीय उपकरणहरु प्रदान गरेको जनाएको छ।
संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा...
काठमाण्डौ । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीन जिल्लामा जेठ २१ गतेदेखि ११ दिन निषेधाज्ञा थप भएको हो । आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसअघि वैशाख १६ गतेदेखि उपत्याकामा निषेधाज्ञा लागू गरिएको थियो । संयुक्त बैठकले भने जेठ १४...
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले इमर्जिङ नेपाल लिमिटेडलाई इक्रा एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर बीबी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो । यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्वहरु पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।
उक्त रेटिङ...
काठमाण्डौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा आगलागी भएको छ ।
बुधवार बिहान भएको आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित तीन ओटा वारुणयन्त्र (दमकल) प्रयोग गरिएको छ ।
आगलागीका कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना...
काठमाडौं । नेपाल सरकारले बीमा सेवा लगायतका २५ सेवामा हड्ताल गर्न निषेध गरेको छ । गृह मन्त्रालयले आवश्यक सेवा सञ्चाल ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी बीमा सेवा लगायतका २५ सेवामा हड्ताल गर्न रोक लगाएको हो ।
बीमा सँगै बैंक वित्तीय क्षेत्र इन्टरनेट सेवा प्रदायक लगायत, डाँक, तार वा टेलिफोन सेवा, जल स्थल वा हवाईमार्गबाट...
काठमाण्डौ । आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब ३ करोड रुपैयाँबराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ।
आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक...
काठमाण्डौ । इन्टरनेटको क्षेत्रमा चौधरी गुप्रले पाइला चालेको छ । सीजी कम्युनिकेसन्सले आजदेखि काठमाण्डौ उपत्यकामा इन्टरनेट सेवा सुरु गर्दै नेपालको इन्टरनेट क्षेत्रमा प्रवेश गरेको हो।
चौधरी गुप्रको सीजी नेटको प्रयोगबाट उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा नेट प्राप्त गर्ने चौधरी गुप्रले दाबी...
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले अनलाइनमार्फत लगानी व्यवस्थापन सेवा (पीएमएस) लिन सकिने व्यवस्था गरेको छ ।
कोरोना महामारीका कारण उपत्पन्न परिस्थितलाई ध्यानमा राख्दै लगानीकर्तालाई सेयर बजारमा लगानी गरी प्रतिफल लिन सहजीकरण गर्ने मुख्य उद्देश्यका साथ लगानीकर्तालाई अनलाइन माध्यमबाट लगानी व्यवस्थापन सेवा (पीएमएस) सेवाका...